
निर्वाचन आयोगले ल्यायो संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
काठमाडौं, ११ माघ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आइतबार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले

यी कम्पनीले गरे फेक रेस्क्यू
काठमाडौं, ११ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पर्वतारोहण तथा ट्रेकिङका लागि आएका विदेशी पर्यटकलाई ठगी गर्दै कसरी फेक रेस्क्यू हुँदै आएको छ भन्नेबारे जानकारी गराएको छ ।

राष्ट्रियसभा सदस्यमा रामकुमार झांक्री निर्वाचित
काठमाडौं, ११ माघ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रामकुमार झांक्री निर्वाचित भएकी छिन् । झांक्रीले ६३०३ मतभार प्राप्त गरी विजयी भएकी हुन् । नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले

रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी
काठमाडौं, ११ माघ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।चा्ैधरीको उम्मेदवारी खारेजीविरुद्ध निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रितमा सर्वोच्च

राष्ट्रियमा कोशी प्रदेश महिला तर्फबाट रोशनी मेचे निर्वाचित
काठमाडौं, ११ माघ । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा महिला तर्फ रोशनी मेचे निर्वाचित भएकी छन् । कांग्रेस एमाले गठबन्धनबाट उनी निर्वाचित भएकी हुन् । दलिततर्फ गणना जारी छ ।

रविको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटमा सुनुवाइ जारीसुनुवाई सुरु
काठमाडौँ, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
माछापुच्छ्रे बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढ्यो
काठमाडौँ, ११ माघ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको

सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड
काठमाडौँ, ११ माघ । आईतबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः एतिहासिक उचाई बनाएको छ । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्ने क्रममा

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू
काठमाडौँ, ११ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो। फागुन २० गतेदेखि

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन मतदान सुरू
। काठमाडौँ, ११ माघ । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू भएको छ । एमाले प्रदेश सभा सदस्य धर्मराज पाठकले पहिलो मत हालेका छन् । सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन

सर्लाहीको मलङ्गवामा दादुरा रोगको सङ्क्रमण फैलियो, सतर्कता अपनाउन अनुरोध
सर्लाही/काठमाडौँ, ११ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । मलङ्गवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेलापरेका छन् । दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात सहित वर्षाको सम्भावना
काठमाडौँ, ११ माघ । हाल नेपालमा पश्चिम वायूको न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भएको












