Jagaran News

७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

काठमाडौं, ८ बैशाख। भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ । भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ

हिमाली भेगमा वर्षारहिमपात, तराइमा तातो हावा चल्ने

काठमाडौं, ८ बैशाख। हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ। जल

यस्तो छ आजका लागि विदेशी विनिमय दर, अमेरिकी डलर, युके पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ

काठमाडौं, ८ बैशाख। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दर अनुुसार आज अमेरिकी डलर, युके पाउण्ड, स्वीस फ्रयांक र क्यानेडियन डलरको भाउ बढेको छ । अष्ट्रेलियन डलरको भाउ भने हिजोको

उदयपुरको चौदण्डिगढीमा आगलागीमा परी २ जनाको मृत्यु,

काठमाडौं, ८ बैशाख। उदयपुरको चौदण्डिगढी नगरपालिका–७ बेल्टार शान्ति चोकमा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का

वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकियो

काठमाडौं, ७ बैशाख । वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकिएको छ । त्रिवि क्रिकेटमा १९औं ओभरको खेल चलिरहँदा वर्षा भएपछि खेल रोकिएको हो । वर्षा हुनुअघि नेपालले १८ ओभर

सार्क चेम्बरका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालद्वारा पदभार ग्रहण

काठमाडौं, ७ बैशाख । सार्क च्याम्बर अफ कमर्श एन्ड इन्डस्ट्रीका नवनिर्वाचित अध्यक्ष चण्डीराज ढकालले आफ्नो कार्यभार औपचारिक रूपमा सुरु गरेका छन्। शनिबार आयोजित एक समारोहबीच उनले बंगलादेशका रेल तथा संसदीय

रास्वपाले स्थानीय तह निर्वाचनका लागि रूपरेखा तयार पार्न सहमहामन्त्री विपिन आचार्यलाई जिम्मेवारी

काठमाडौं, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तयार पार्न सहमहामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको छ। सोमबार बसेको सचिवालय बैठकले स्थानीय तह उम्मेदवार क्लब

यस्तो छ, राष्ट्रिय स्वतन्त्र पार्टी को विस्तार सचिवालय सदस्य

काठमाडौं, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को सचिवालय विस्तार गरिएको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सोमबार बसेको केन्द्रीय समिति बैठकमा दुई जना सदस्य थप गरिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति बैठक सुरु, ९ बुँदे एजेन्डामाथि छलफल

काठमाडौं, ७ बैशाख । सचिवालय बैठकले गरेको निर्णय अनुमोदनसहित ९ बुँदे एजेन्डामाथि छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा सोमबार

उपकुलपतिहरूलाई प्रधानमन्त्री बालेनले भने– सहयोग गर्न तयार छु

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री बालेन शाहले विश्वविद्यालयमा अफ्ठ्यारो परेमा सहयोग गर्ने बताएका छन् । सोमाबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपकुलपतिहरूसँग उनले सहयोग गर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीज्यूले कुनै किसिमको अफ्ठ्यारो

कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग

काठमाडौं, ७ बैशाख । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन प्रारम्भ गर्न सरकारसँग माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ति जारी गरेर गृहमन्त्री गुरूङमाथि

गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न जेनजी मुभमेन्ट नेपालको माग

काठमाडौं, ७ बैशाख । जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन