
उच्च अदालतको अन्तरिम आदेशसँगै काममा फर्किए काठमाडौँ महानगर प्रहरी बल प्रमुख राजु पाण्डे
काठमाडौं, ५ असार । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । यसअघि पाण्डे ६ महिने निलम्बनमा परेकामा उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम

अमेरिकाद्वारा विदेशी विद्यार्थीलाई भिसा दिने प्रक्रिया फेरि शुरु
काठमाडौं, ५ असार । अमेरिकी विदेश मन्त्रालयले विदेशी विद्यार्थीको भिसाका लागि अपोइन्टमेन्टको तालिका पुनः सुरु गर्ने बताएको छ । तर भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता जाँच गरिने बताइएको

रास्वपाले भिजिट भिसा प्रकरणलाई अझै सशक्त ढंगले अगाडि बढाउन संसदीय दललाई निर्देशन
काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा अझ सशक्त ढंगले अगाडि बढ्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । बिहीबार सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै रास्वपाले सभापति

प्रधानमन्त्री ओली सहयात्री दल देउवा र विपक्षी दल प्रचण्डसँग छलफल गर्ने तयारीमा
काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित तीन दलबीच छलफलको प्रयास गरेका छन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार

सिटिजन्स क्यापिटलले असार १३ गतेदेखि सिटिजन्स सदाबहार योजना निष्काशन गर्दै
सिटिजन्स क्यापिटलले असार १३ गतेदेखि सामूहिक लगानी कोष सिटिजन्स सदाबहार योजनाको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा
युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सुन र चाँदी दुबै धातुको मूल्य घट्यो
बिहीबार सुन र चाँदी दुबै धातुको मूल्य घटेको छ ।

सिम्रिक एयरले प्रिमियममा आइपीओ जारी गर्ने
सिम्रिक एयर लिमिटेडले असार २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले डाक्यो साधारण सभा
काठमाडौं,५ असार । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले असार ३० गते, नेपाल प्रशासनिक प्रशिक्षण

आजका लागि प्रमुख विदेशी मुद्राहरुको विनिमय दर
आज हिजोको तुलनामा अमेरिकी डलरको भाउ केही बढेको छ ।

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालसँग नेदरल्याण्ड्स खेल्दै
स्कटल्यान्डमा जारी टी-२० अन्तर्राष्ट्रिय सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने
आज कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ














