
सन् २०२५ को नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी मारिना कोरिना माचाडोलाई प्रदान गर्ने निर्णय
काठमाडौं, २४ असोज । भेनेजुएलाकी मारिया कोरीना माचाडोलाई सन् २०२५ को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। नर्वेजियन नोबेल समितिले मारिया कोरीना माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति

हुम्ला जिप दुर्घटना १२ जना घाइते, ७ को अवस्था गम्भीर
हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकाहरूलाई लिनका लागि नेपाली सेनाको हेलिकप्टर हुम्ला उडेको छ ।

एमालेको युवा संघलाई र्याली र सभा गर्न काठमाडौं प्रशासनको रोक
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा सम्मेलन र जुलुस गर्न रोक लगाएको छ ।

संसद् पुनर्स्थापना बहस चलाउनु युवा क्रान्तिको मर्म विपरीत ठाडो चुनौतीः सुमना श्रेष्ठ
काठमाडौं, २४ असोज । निवर्तमान सांसद सुमना श्रेष्ठले संसद् पुनर्स्थापनाको बहस चलाउनु युवा क्रान्तिको मर्म विपरीत भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘ताजा जनादेशका लागि ठूला

कामना सेवाको १९ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं, २४ असोज । कामना सेवा विकास बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभा मिति २०८२ साल असोज २४ गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ । बैंकको संचालक

राष्ट्र बैंकद्वारा सुन आयातको कोटामा वृद्धि, अब दैनिक २५ केजी ल्याउन सकिने व्यवस्था लागू
काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र

निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गर्नेको भीड
काठमाडौं, २४ असोज । फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता गर्नको लागि निर्वाचन कार्यालयहरूमा मानिसहरूको भीड लाग्ने गरेको छ । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता

प्रधानमन्त्रीसहितको सर्वदलीय बैठक आव्हान गर्दै राष्ट्रपति
काठमाडौं, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीसहितका राजनीतिक दलहरूलाई

धादिङको भल्टारमा बस र टिपर ठोक्कियो, ११ घाईते
धादिङमा बस र टिपर ठोक्किएका छन् ।

सुनको मूल्यमा भारि गिरावट, चाँदीको भने रेकर्ड बनायो
शुक्रबार, सुनको मूल्यमा भारि गिरावट भएको छ ।

एभरेष्ट बैंकको शेयरमूल्य समायोजन
सुक्रबार नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

आईसीसी टी-२० विश्वकप: आज नेपालले जापानसँग खेल्दै, जित्नै पर्ने दबाब
काठमाडौं, २४ असोज । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट(एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले जापानसँग खेल्दैछ । एक खेल अगाडि नै दुवै देश ‘सुपर सिक्स’मा



