शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै
काठमाडौं, २१ जेष्ठ । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्