नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलायो
जेष्ठ, १९ काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ।
पार्टी सचिव दिनेश थापा मगरका अनुसार बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।
बैठकमा पार्टी भित्रका अनुशासन सम्बन्धी विषय र आवश्यक निर्णयहरू लिन सकिने अनुमान गरिएको छ।




प्रतिक्रिया दिनुहोस्