
सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस
काठमाडौं, २८ असोज । सर्वोच्च अदालतमा संसद् विघटनविरुद्धको रिट पेस भएको छ । अदालतमा मंगलबार ५ वटा रिट पेस भएको हो । वर्तमान सरकार काम चलाऊ भएको भन्दै दीर्घकालीन असर

हिमालयन लाइफका सीईओ मनोज कुमार लाल कर्णले दिए राजीनामा
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्।

सुनको मूल्य एकैदिन तोलामा साढे ८ हजार रुपैयाँले बढ्यो, अब कहाँ पुगेर ब्रेक लाग्छ ?
मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएर रेकर्ड ब्रेक गरेको छ ।

गरिमा विकास बैंकको लाभांश घोषणा
गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

विपिन जोशी डिएनए परीक्षण गरेपछि मात्र शव नेपाल पठाउने
काठमाडौं, २८ असोज । इजरायलमा हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ

कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं, २८ असोज। हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । आजका लागि अमेरिकी डलर

आईसीसी टी-२० विश्वकप: कतारमाथि ५ रनको रोमाञ्चक जित
काठमाडौं, २८ असोज । सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, देउवा पनि सहभागी
काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न

लगानीकर्तालाई मनोवल उच्च बनाएर लगानी गर्न ब्रोकर्स एशोसिएशनको आग्रह
काठमाडौं, २७ असोज। स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको बताएको छ । एशोसिएशनले लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको

तीन अर्थशास्त्रीले पाए यस वर्षको नोबेल अर्थशास्त्र पुरस्कार
काठमाडौं, २७ असोज। सन् २०२५ को नोबेल अर्थशास्त्र पुरस्कार जोएल मोकिर, फिलिप अघियन र पिटर होविटलाई प्रदान गरिएको छ। उनीहरुलाई यो पुरस्कार नवप्रवर्तन र आर्थिक वृद्धिबीचको सम्बन्धबारे गरेको गहिरो र

पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, साढे ८ करोड बढी विगो मागदावी
सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ ।



