Jagaran News

रवि, जिबी र छविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गर्ने अदालतआदेश

काठमाडौं, ८ जेष्ठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै फरार रहेका गितेन्द्रबाबु राई ९जिबी० विरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको

तीन वटाको स्पिड मिलेन भने देश बन्दैनः सभामुख अर्याल

काठमाडौं, ८ जेष्ठ । सभामुख डोलप्रसाद अर्यालले मुलुक बनाउनका निम्ति राज्यका अंगहरूको स्पिड मिल्नुपर्ने बताएका छन् । पूर्व सांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायीकी र गैर विधायीकी

एमालेको सचिवालय बैठक, ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखे

काठमाडौं, ८ जेष्ठ । नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो । आजको बैठकमा ५ जना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ८ जेष्ठ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर

एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ८ जेष्ठ । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठक बस्दै छ। बैठकमा उपसमितिहरूबाट आर्थिक वर्ष २०८३र८४ को बजेटमा

सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक

काठमाडौं, ८ जेष्ठ । यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसी क्यामरा जडान गर्ने सम्झौता

काठमाडौं, ८ जेष्ठ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सिसी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

काठमाडौं, ८ जेष्ठ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । जनमत

कालंगा हाइड्रोको आजदेखि आइपिओ निष्कासन

काठमाडौं, ८ जेष्ठ । कालंगा हाइड्रो लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका

नेपाल, अमेरिका र स्कटल्याण्डबिचको सिरिजको अन्तिम खेल आज हुँदै

काठमाडौं, ८ जेष्ठ । आइसिसी एकदिवसीय विश्वकप लिग(२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबिचको सिरिजको अन्तिम खेल आज हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा जारी त्रिपक्षीय सिरिजको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग भिड्दै

कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने

काठमाडौं, ८ जेष्ठ । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको

विभिन्न ठाउँमा रातिदेखि नै वर्षा तराईमा तातो हावा

काठमाडौं, ८ जेष्ठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू(भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले काठमाडौंसहित