Jagaran News

हेक्का रहोस्, क्रान्तिपछि बनेको सरकार जहिले पनि संवैधानिक नै हुन्छः गृहमन्त्री ओमप्रकाश

काठमाडौं, २९ आश्विन । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन् । गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई

राजा, जेनजी र दलहरूबीच नयाँ समझदारी हुनुपर्छः राप्रपा अध्यक्ष लिङदेन

काठमाडौं, २९ आश्विन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वराजा ज्ञानेन्द्र, राजनीतिक दलहरू र जेनजीबीच नयाँ समझदारी हुनुपर्ने प्रस्ताव गरेका छन् । आज पार्टीको कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै

जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षामा चुनौती थप्ने गतिविधि भएः गृहमन्त्री अर्याल

काठमाडौं, २९ आश्विन । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनले अपदस्थ गरेकाहरूबाटै सुरक्षा चुनौती थप्ने गतिविधि भइराखेको बताएका छन् । गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुरक्षा चुनौती थप्ने खालका

निर्वाचनबाट राप्रपा नभाग्नेः राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं, २९ आश्विन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी चुनावबाट नभाग्ने प्रष्ट पारेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी

राप्रपाको आगामी केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तोकिने

काठमाडौं, २९ आश्विन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय

कांग्रेसका २४ सय ८८ प्रतिनिधिले हस्ताक्षर बुझाएसँगै मागे विशेष महाधिवेशन

काठमाडौं, २९ आश्विन । नेपाली कांग्रेसका २४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्। देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाए।

नेपाली गौरवको प्रतीक विपीनको वीरतापूर्ण कार्य, त्याग र बहादुरीलाई राष्ट्रले सधै सम्झि रहनेछः प्रधानमन्त्री कार्की

काठमाडौं, २९ आश्विन । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएकी छन् । विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र

धनकुटामा बस दुर्घटना, २ को मृत्यु

काठमाडौं, २९ आश्विन । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो । प्रदेश

नेप्से व्यवस्थापनले बोनसको विषय टुङ्गयाउन सर्वोच्चलाई गुहार्यो

कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्या गर्न नेपाल स्टक एक्सचेन्जको व्यवस्थापन समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

राजस्थानको जैसलमेरमा एसी बसमा आगलागी, मृतकको संख्या २० पुग्यो

भारतको राजस्थानको जैसलमेरदेखि जोधपुर जाँदै गरेको एसी बसमा अचानक आगलागी हुँदा २० यात्रुको मृत्यु भएको छ ।

शिखर इन्स्योरेन्सले साढे १९% ले बढायो व्यापार

शिखर इन्स्योरेन्सले आफ्नो व्यापार साढे १९ प्रतिशतले बढाउन सफल भएको छ ।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २८ असोज। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका