Jagaran News

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २८ असोज। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज २९ गते) अन्तिम दिन रहेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका

अर्थमन्त्रीद्वारा अमेरिकी उच्च अधिकारीहरु र विभिन्न दातृ निकायसँग छलफल

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको वासिङटन डीसीमा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले असोज २९ गते संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल र

सभामुखले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च जान पाएनन ग्रीन सिग्नल

काठमाडौं, २८ असोज। प्रतिनिधि सभा विघटन विरूद्धमा रिट लिएर सर्वोच्च अदालत जाने मनसायमा रहेका सभामुख देवराज घिमिरेलाई राजनीतिक दलहरूले ‘पर्ख र हेर’को अवस्थामा बस्न सुझाव दिएका छन्। एमाले बाहेकका दलहरूले

अधिक तरलता थुप्रिएपछि आज ३५ अर्ब झिक्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ ।

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

सुनको मूल्य बढेर नयाँ नयाँ रेकर्ड कायमै, चाँदी भने घट्यो

बुधबार सुनको मूल्यले बढेर रेकर्ड ब्रेक गरेको छ ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सर्वदलीय बैठक सुरु

काठमाडौं, २८ असोज। सभामुख देवराज घिमिरेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक जारी छ । सभामुख घिमिरेले संसद् विघटनबारे दलहरूको राय माग्न सर्वदलीय बैठक आयोजना

बझाङमा मध्यराति ४.९ म्याग्निच्युडको भूकम्प धक्का

काठमाडौं, २९ असोज। बझाङमा मध्यराति भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

आईसीसी टी-२० विश्वकप: आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं, २९ असोज। आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका

एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै

काठमाडौं, २९ असोज। जेनजी आन्दोलनपछि पार्टीको धारणा बनाउन नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको भनिमण्डल स्थित रामबाघ महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ । एमाले प्रचार

झन-झन महंगिदै अमेरिकी डलर, अन्यको कस्तो ?

काठमाडौं, २९ असोज। काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज २९ गतेका लागि सार्वजनिक गरेको विनिमयदर अनुसार अमेरिकी डलर आज पनि उच्च दरमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज डलरमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानी सेवा सुरु

काठमाडौं, २९ असोज। भदौ २३२ र २४ गतेको युवा पुस्ता जेनजी आन्दोलनपश्चात अवरुद्ध हुँदै आएको राहदानीसम्बन्धी सेवा सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आजदेखि राहदानीसम्बन्धी सेवा सुरु भएको