
रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाए पछि बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध
काठमाडौं, १३ बैशाख । वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती र सिन्धुलीको आँपघारीमा अस्थायी डाइभर्सन बगाएको

ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि सुरक्षित स्थानमा लगियो
काठमाडौं, १३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज सुनिएपछि उनलाई सुरक्षित स्थानमा लगिएको छ। वासिङ्टन डिसीको वासिङ्टन हिल्टन होटलमा शनिबार राति ह्वाइट हाउस संवाददाताहरूले कार्यक्रम

यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १३ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा छ

गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर
काठमाडौ, १२ बैशाख । सरकारले आज काठमाडौँका दुई सुकुमबासी बस्तीमा डोजर चलाएको छ । सुरुमा शनिबार बिहानैदेखि थापाथली क्षेत्रमा रहेको सकुमबासी बस्तीमा डोजर चलाएको थियो भने त्यसपछि गैह्रीगाउँस्थित बस्तीमा चलाएको

होल्डिङ सेन्टरमाअहिलेसम्म २३ परिवारले नाम टिपाए
काठमाडौ, १२ बैशाख । सरकारले सुकुम्वासी बस्ती हटाएको छ। बस्ती हटाएपछि अहिले सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन जारी राखेको छ। अहिलेसम्म २३ परिवारले नाम टिपाएका

दीपेन्द्रको अर्धशतकप्रेरित नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
काठमाडौ, १२ बैशाख । आइसिसी क्रिकेट विश्वकप लिग –२ मा युनाइटेड अरब इमिरेट्सविरुद्ध २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ । उपकप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकप्रेरित नेपालले ४८.२ ओभरमा १० विकेट

थापाथलीस्थित सुकुमबासी बस्ती खाली
काठमाडौ, १२ बैशाख । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ । सरकारले बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन निर्देशन दिएसँगै आज बिहानैदेखि त्यहाँ बसिरहेकाहरु अन्यत्र गएका हुन् ।

पश्चिमीर स्थानीय वायुको आंशिक प्रभावः तराईमा मौसम सफा, हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १२ बैशाख । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी,

प्रहरी पनि थापाथलीको सुकुम्बासी बस्तीमा पुगे, आज हटाईंदै
काठमााडौंं, १२ बैशाख । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी पनि थापाथलीको सुकुम्बासी बस्तीमा पुगेको छ। शनिबार बिहानैदेखि बस्ती खाली गर्नका लागि महानगर प्रहरी गाडीसहित सुकुम्बासी बस्तीमा पुगेको हो। नेपाल प्रहरी र

विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आजदेखि सुरु हुँदै, नेपालले यूएईसँग खेल्दै
काठमााडौंं, १२ बैशाख । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला आज शनिबारदेखि सुरु हुँदैछ। घरेलु टोली नेपालले यूएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि

बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा होटलकै कामदारको जलेर मृत्यु
काठमााडौंं, १२ बैशाख । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा आगलागी हुँदा होटलकै कामदारको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमााडौंं, १२ बैशाख । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १०






