
ललितपुरमा पानीका ११ नमुनामा कोलिफर्म, हैजा फैलिने खतरा
काठमाडौं, २३ साउन । ललितपुरका विभिन्न स्थानबाट परीक्षणका लागि संकलन गरिएका पानीका २८ नमुनामध्ये ११ मा फिकल कोलिफर्म पाइएको छ । ललितपुर जनस्वास्थ्य कार्यालयका अनुसार दूषित नमुना गोदावरी नगरपालिका र

इसराइली प्रधानमन्त्री नेतन्याहूद्वारा गजा कब्जा गर्ने घोषणा
काठमाडौं, २३ साउन । इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्पूर्ण गजाको नियन्त्रण इसराइलले लिने बताएका छन्। बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहूले गजाको सम्पूर्ण भूभाग नियन्त्रण लिइने र त्यसको योजना बनिरहेको बताएका

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
काठमाडौं, २३ साउन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको

मसोट खोलाको डाइभर्सन बाढीले बगाउँदा लमही–घोराही सडकखण्ड अवरुद्ध
काठमाडौं, २३ साउन । लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको छ । दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको डाइभर्सन बाढीले बगाएकोले लमही–घोराही सडकखण्डमा सवारी आवागमन पुनः अवरुद्ध भएको हो

एएफसी यू-२० महिला एसियन कपः नेपालले आज साउदी अरेबियासँग खेल्दै
काठमाडौं, २३ साउन । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे

उत्तराखण्डमा धादिङका चार जना नेपाली पनि सम्पर्कविहीन
काठमाडौं, २३ साउन । भारतको उत्तराखण्डमा मजदुरीका लागि गएका धादिङको ज्वालामुखी गाउँपालिकाका चार जना नेपाली पनि सम्पर्कविहीन भएका छन् । उनीहरुको खोजीका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई

अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया जिल्ला प्रशासन गर्नुपर्ने प्रावधान खेदजनक: प्रेस सेन्टर
काठमाडौं, २२ साउन । अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया गृह मन्त्रालय मातहतको जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने प्रावधान खेदजनक रहेको प्रेस सेन्टर नेपालले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ । केही नेपाल ऐन संशोधन

सिर्जनशील उद्यमी मेलामा मेड इन नेपालको उत्पादनलाई खरिद गर्नुपर्नेमा जोड
काठमाडौँ, २२ साउन। देशमा आयात न्यूनीकरण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बालुवाटारमा सिर्जनशील उद्यमी मेला शुरु गरिएको छ। सिर्जनशील उद्यमी महिला केन्द्र र इभेन्ट संसारको समन्वयमा सुरु भएको उक्त मेलामा

विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीको ऐतिहासिक छलाङ
काठमाडौं, २२ साउन । विश्व फुटबल महासंघ (फिफा) वरियतामा नेपाली महिला टोलीले छलाङ मारेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान छलाङ मारेको हो । यसअघि

३० अर्ब ठगी प्रकरणमा अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी विदेश भाग्न सक्ने व्यापक आशंका
काठमाडौं, २२ साउन । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले उद्योगपति अनिल अम्बानी विरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेको छ । मुद्रा निर्मलीकरण (मनि लण्डरिङ) को विषयमा मंगलबार १० घण्टासम्म बयान

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौं, २२ साउन । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा १० कम्पनीको अनुगमन, ५ कम्पनीलाई जरिवाना, ५ सँग स्पष्टीकरण माग
काठमाडौं, २२ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ५ कम्पनीलाई जरिवाना तिराउनुका साथै ५ सँग स्पष्टीकरण माग गरेको छ । विभागले दैनिक गर्दै आएको अनुगमन अन्तर्गत बुधबार १०














