Jagaran News

सुन र चाँदी दुवैको मूल्य वृद्धि

काठमाडौं, १३ बैशाख ।  नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। यस दिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको हो। नेपाल

कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु, ४ लाख १८ हजार ८ सय परीक्षार्थी सहभागी

काठमाडौं, १३ बैशाख । कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरका ४

अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा परि मृत्यु

काठमाडौं, १३ बैशाख । पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु

आज संसदीय दलको नेता चयन गर्दै, संस्थापनइतर समूहको आपत्ति

काठमाडौं, १३ बैशाख । काठमाडौं । नेपाली कांग्रेसले आज (सोमबार) संसदीय दलको नेता चयन गर्दैछ । त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । लगत्तै दिउँसो

तराई र पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौं, १३ बैशाख । कोशीदेखि लुम्बिनीसम्म भएको वर्षाले गर्मीमा राहत दिए पनि लुम्बिनीदेखि पश्चिमका तराई भू-भागमा भने अझै उस्तै गर्मी कायम छ । भोलि भने पश्चिम नेपालका तराईका भूभागमा पनि

विश्व शान्तिको लागि साईकल यात्रा हुँदै, यात्रा केवल भौतिक दूरी पार गर्ने मात्र नभई मानवता, सहअस्तित्व र विश्व शान्तिको भावना फैलाउने प्रयासः सुप्रसिद्ध श्याल्पा रिन्पोछे

काठमाडौं । विश्व शान्तिको लागि साईकल यात्रा आयोजना हुने भएको छ । हाल विभिन्न देशहरुमा भईरहेको युद्ध तथा गोलाबारी विरुद्ध विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले काठमाडौं महाकाल तथा लुम्बिनीस्थित महासिद्ध

नेपाल चेम्बरद्धारा निर्माण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत

काठमाडौं, वैशाख १३ । नेपाल चेम्बर अफ कमर्सले निर्माण व्यवसायी महासंघका नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश

नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघबीच सहकार्य सम्झौता

काठमाडौं, १३ बैशाख । नेपाल महिला चेम्बर र नेपाल हस्तकला महासंघ बीच हस्तकला प्रवद्र्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि सहकार्य गर्ने उद्देश्यले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर

सुकुम्बाुसी तथा अतिक्रमित बस्ती हटाउने क्रम जारी, सात सय ८१ घर भत्काए

काठमाडौं, १३ बैशाख । काठमाडौँ उपत्यकाका सुकुम्बाुसी तथा अतिक्रमित बस्ती हटाउने क्रम जारी छ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले हालसम्म थापाथली, गैरीगाउँ–सिनामङ्गल र शान्तिनगरका सात सय ८१

उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी सुरु, वैशाख २१ गते निर्वाचन

काठमाडौं, १३ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघको स्थगित भएको साधारणा सभा तथा निर्वाचनको नयाँ मिति तय गरिएको छ । महासंघले आफ्नो ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचन यहि वैशाख

ज्योति विकास बैंकको खुद नाफामा उल्लेख्य वृद्धि

काठमाडौं, १३ बैशाख । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा

सुन र चाँदी दुवैको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, १३ बैशाख । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको हो। नेपाल