
कांग्रेसले संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतकमा शाह, थापा र राई मनोनयन
काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गरेको छ। संसदीय दलको नेता भीष्मराज आङदेम्बेले आज मनोनयन गरेका हुन्। प्रतिनिधि सभाको उपनेतामा

महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरे
काठमाडौं, १६ बैशाख । स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । संसद सचिवालयले सार्वजनिक गर्दैन कि भन्ने शंका लागेर आफैँले फेसबुकमा हालेको

सार्वजनिक यातायातको भाडा फेरि वृद्धि
काठमाडौं, १६ बैशाख । सरकारले फेरि सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको जनाएको छ । विभागले अन्तरप्रदेशमा

काठमाडौं महानगरपालिकाको स्वरोजगार कोषसँग सम्झौता, सहुलियतमा ऋण उपलब्ध गरिने
काठमाडौं, १६ बैशाख । स्वरोजगार बन्न र रोजगारी सिर्जनाका लागि सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेको छ । कोषका कार्यकारी

सुन र चाँदीको दुबैको मुल्य घट्यो
काठमाडौं, १६ बैशाख । सुन र चाँदीको दुबैको मुल्य घट्यो भएको छ । अघिल्लो दिन ३ हजार रुपैयाँ घटेको सुन आज फेरि ३ हजार घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

अध्ययादेश ल्याएपछि पक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दै
काठमाडौं, १६ बैशाख । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्ययादेश ल्याएपछि विपक्षी दलहरूको संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख विपक्षी नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता

बीपी राजमार्ग पुनः पूर्णरूपमा अवरुद्ध
काठमाडौं, १६ बैशाख । अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनस् पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी

हावाहुरी सुरु हुने समय अध्यावधि, यी जिल्लाहरुमा हावाहुरीको प्रभाव पर्ने
काठमाडौं, १६ बैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण अध्यावधिक गरेको छ । महाशाखाले आज बिहान ८

सरकार संसद् छलेर अध्यादेशको बाटोमा किन ?
काठमाडौं, १५ बैशाख । झन्डै दुईतिहाईका सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार जनताको सर्वोच्च प्रतिनिधि संस्था संसद् छलेर अध्यादेशको बाटोबाट मुलुक चलाउने दिशातर्फ उन्मुख

सरकारद्वारा दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस
काठमाडौं, १५ बैशाख । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश

आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौं, १५ बैशाख । चालु आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस

आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड
काठमाडौं, १५ वैशाख । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल

