सुडान घोटालाका दोषी ठहर पूर्व आईजीपी राणाको मुद्दामा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
काठमाडौं, १८ साउन । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका नेपाल प्रहरीमा पूर्व महानिरीक्षक ओमविक्रम राणाले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको
अरिङ्गालको टोकाईबाट गुल्मीमा एक जनाको मृत्यु
काठमाडौं, १८ साउन । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
नेपालद्वारा काभाबिच भलिबलमा भुटान पराजित
काठमाडौं, १८ साउन । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले भुटानलाई पराजित गरेको छ । राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले भुटान बी टिमलाई
संस्थागत सेयर धितो कर्जाको सीमा खारेजीको सर्कुलर चाडै आउँदै
काठमाडौं, १८ साउन । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्तालाई लगाइएको सेयर धितो कर्जाको सीमा खारेजीको निर्णय यथावत रहेको बताएको छ । राष्ट्र बैंकको बुधबार बैंक वित्तीय संस्थालाई जारी
एक तोला सुनको डेढ लाख पुगेर राख्यो ऐतिहासिक रेकर्ड
काठमाडौं, १८ साउन । सुनका भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ। साउन १८ गते, शुक्रबार, तोलामा ५०० रुपैयाँले बढेर सुनको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं, १८ साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ तीन लाख
गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज काठमाण्डौ उपत्यकामा मनाइँदै
काठमाडौं, १८ साउन । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवार समुदायले मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज काठमाण्डौ उपत्यकामा मनाइँदैछ । नेवार समुदायले मनाउने चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल
आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भारी वर्षा, तराईका केही ठाउँमा हुरी
काठमाडौं, १८ साउन । यो मध्य साउनमा अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसारआज
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, १८ साउन । सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गत आज (शुक्रबार) तीन वटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा
प्रधानमन्त्रीओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने
काठमाडौं, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आगामी भदौ तेस्रो साता थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । छैटौं बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन ओली थाइल्याण्ड जाने भएका हुन् ।
नेपालले श्रीलंकालाई ३-० पराजित गरे, नेपालको सुखद सुरुवात
काठमाडौं, १७ साउन। काभा वुमन्स सन्स लिगको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । नेपालले श्रीलंकालाई २५-१९, २५- १८ धर २५-१९ ले पराजित गरेको
सेयर बजारमा बिहीबार सामान्य करेक्सन
काठमाडौं,१७ साउन। नेपाली काँग्रेस र एमालेको संयुक्त सरकार बनेपछि नेपाली सेयर बजारमा निरन्तर वृद्धि भएको छ । तर बिहीबार सामान्य करेक्सन देखिएको छ । सूचक ५.२९ विन्दुले घटेर २७५५.६२ अंकमा