पोखरा महानगरको ७ अर्ब १५ करोड रुपैयाँको बजेट प्रस्तुत, पर्यटन र पूर्वाधारलाई प्राथमिकता
पोखरा, असार ५ — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नगर सभामा उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्दै पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास तथा सेवा प्रवाह सुधारलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिइन्।









प्रतिक्रिया दिनुहोस्