अर्गानिक कथा ‘नम्बरी सुन’मा देखिदै नम्रता सापकोटा
काठमाडौं, २० साउन। अभिनेत्री नम्रता सापकोटाको फिल्मी करिअरले एक दशक पूरा गरिसकेको छ । यो अवधिमा उनले एक दर्जन फिल्म गरिसकेकी छन् । तर, सफलता भने सहायक भूमिकामा अभिनय गरेको
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, साउन २८ गतेसम्म आवेदन दिनुपर्ने
एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
रातो मच्छिन्द्रनाथको जात्रा काठमाडौँ उपत्यकामा मनाइदै
काठमाडौं, २० साउन। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने)
सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आइतबार सुनको मूल्य सामान्य ....
ब्याज आम्दानीसँगै घट्यो स्ट्याण्डर्ड चार्टर्डको नाफा
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
टिपरको ठक्करबाट मृत्युपछि घोराही–तुलसीपुर सडकमार्ग अवरुद्ध
दाङको घोराही-तुलसीपुर सडकखण्ड टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि सो राजमार्ग अवरुद्ध भएको छ ।
आस्माकुमारी केसीले जितिन ‘मिस नेपाल २०२४’ को उपाधि
काठमाडौं, २० साउन। आस्माकुमारी केसीले ‘मिस नेपाल २०२४’ उपाधि जितेकी छन् । शनिबार हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्मा ‘मिस नेपाल २०२४’ को
महिला भलिबलमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारे
काठमाडौं, २० साउन। महिला भलिबलमा नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक जित हात पारेको छ ।काभा वुमन्स नेसन्स लिग २०२४ अन्तर्गत नेपालले शनिबार दशरथ रंगशालामा भारतलाई
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा
काठमाडौं, २० साउन। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाकारी दिएको छ । जसको प्रभावले देशभर आंशिकदेखि
आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै, उपत्यकामा आज सार्वजनिक बिदा
काठमाडौं, २० साउन। आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै छ । काठमााडौं उपत्यकोको यो विशेष जात्रा वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आज देखाउने परम्परा छ ।
काभा वुमन्स भलिबल भारतविरुद्ध नेपालकोे ऐतिहासिक जित
नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।
लापसे गरी सवारी साधन चलाउने १ जना र यान्त्रिक अवस्था ठिक नराखि सवारी साधन चलाउने ४२ जना चालकहरू कारबाहीमा
काठमाडौं, १९ साउन । ललितपुरको सातदोबाटोमा शुक्रबार गरीएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६८ ओटा