
दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने सरकारको निर्णय स्वागतयोग्यः राजा वीरेन्द्र शान्ति प्रतिष्ठान
काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले त्यसको स्वागत गरेको छ। प्रतिष्ठानले बुधबार एक वक्तव्य प्रकाशित गर्दै मंगलबार मन्त्रालयको

निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था रास्वपाको प्रस्तावित विधानमा
जेष्ठ २७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रस्तावित विधानमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई आवश्यक परे फिर्ता बोलाउन सकिने (‘राइट टु रिकल’) व्यवस्था समेटेको छ। पार्टी स्थापना भएदेखि

रास्वपाको बागमती प्रदेश अधिवेशन स्थगित, मतदान प्रक्रिया रोकियो
जेष्ठ २७ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गत मतदानतर्फ अघि बढिसकेको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले आइतबार जारी विज्ञप्तिमार्फत चार प्रमुख

एपोलो हाइड्रोपावरको सेयर कारोबार सुरू, पहिलो मूल्य २९९.७० रुपैयाँ कायम
जेष्ठ २७ काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको सेयर कारोबार आजदेखि दोस्रो बजारमा सुरू भएको छ। कम्पनीको सेयर स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता २९९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भई नियमित कारोबारका

एमाले त्यागेर अन्य दलमा गएका ८ वडाध्यक्षको पद रिक्त
जेष्ठ २७ काठमाडौं । निर्वाचन आयोगले सूचना जारी गर्दै २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)बाट निर्वाचित भई पछि अन्य राजनीतिक दलमा प्रवेश गरेका ८ जना वडाध्यक्षको

समूह ‘के’: रोनाल्डो र पोर्चुगललाई समूहमै कोलम्बिया, उज्वेकिस्तान र कंगोको चुनौती
काठमाडौं । एउटा अर्को अवसर । ४१ वर्षको उमेरमा क्रिस्टियानो रोनाल्डोसँग आफ्नो झल्झलाकार करियरमा विश्वकप उपाधिको ताज पहिर्याउने व्यवहारिक मौका छ । पाँच पटकका बालन डी अर विजेता रोनाल्डो विश्व

इरानले अमेरिकाको अपाचे हेलिकोप्टर खसाले, अमेरिकाले इरानको केशम टापुमा आक्रमण
जेष्ठ २७ काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर

दरबार हत्याकाण्ड बारे थप छानबिन गर्ने गृहमन्त्री गुरुङ्गको निर्णय
काठमाडौं, २६ जेष्ठ । नव नियुक्त गृहमन्त्री सुधन गुरूङले दरबार हत्याकाण्ड बारे थप छानबिन गर्ने निर्णय गरेको छ । गृहमन्त्री सुधन गुरूङले मंगलबार कार्यभार सम्हाल्दै यस्तो निर्णय गरेका हुन् ।

१० महिनामा ८ खर्ब ६३ अर्ब रुपैयाँको शोधानान्तर बचत, चालु खातामा पनि उच्च नाफा
जेष्ठ २६ काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको भुक्तानी सन्तुलन (शोधानान्तर स्थिति) ८ खर्ब ६३ अर्ब रुपैयाँले बचतमा पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा

उपराष्ट्रपति यादव र इजिप्टका राजदूतबीच द्विपक्षीय सम्बन्धबारे छलफल
जेष्ठ २६ काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले शिष्टाचार भेटवार्ता गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल र इजिप्टबीचको दीर्घकालीन मित्रता, आपसी

वैशाखमा मात्रै २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रियो
जेष्ठ २६ काठमाडौं । वैशाख महिनामा मात्रै मुलुकमा २ खर्ब ५७ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यससँगै लगातार दोस्रो महिनादेखि मासिक रेमिटेन्स आप्रवाह २ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल

बैंकिङ कसुरका १४ मुद्दाका फरार अभियुक्त सीआईबीद्वारा पक्राउ
जेष्ठ २६ काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा चेक अनादारसम्बन्धी १४ वटा मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। सीआईबीका अनुसार बूढानीलकण्ठ नगरपालिका–५ निवासी ४७ वर्षीय राजु





















