
मनसुनको कमजोर हुँदै, केहि स्थानमा भारी वर्षा
काठमाडौं, २ भदौं। आज पनि मनसुन केही कमजोर हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र भारतीय विदेश सचिव विक्रम मिश्री भेटवार्ता
काठमाडौं। १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका मिश्रीले परराष्ट्रमन्त्री डा। राणासँग

प्रधानमन्त्रीद्वारा औचित्य नदेखिएका सरकारी संस्था खारेजी वा गाभ्ने योजना १५ दिनभित्र ल्याउन निर्देशन
काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना १५ दिनभित्र त्याउन उच्चस्तरीय शासकीय सुधार आयोगलाई निर्देशन

राष्ट्रपति पौडेल भेट्न भारतीय विदेश सचिव मिश्री पुगे शीतलनिवास
काठमाडौं, १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आजै मात्रै काठमाडौं आएका विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेसँगै राष्ट्रपति

विद्युत् प्राधिकरणको नाफा ३७ प्रतिशतले घट्यो
काठमाडौं, १ भदौ । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा घटेको छ । विद्युत प्राधिकरणको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा ३७.३२ प्रतिशतले घटेको हो । प्राधिकरणले गत आर्थिक वर्ष

जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर बिरामी
काठमाडौं, १ भदौ । रोल्पामा जंगली च्याउ खाँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर बिरामी परेका छन् । मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका–२ राङसीकी ७४ वर्षीया नर्मला वली रहेकी

नेपाल राष्ट्र बैंक वित्तीय प्रणालीबाट ६० अर्ब खिच्दै
काठमाडौं, १ भदौ । नेपाल राष्ट्र बैंकले आइतबार वित्तीय प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्दैछ । केन्द्रीय बैंकले वित्तीय प्रणालीका अधिक तरलता व्यवस्थापन तथा अन्तर बैंक ब्याजदरलाई थप घट्न नदिन उक्त

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट
काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि

गुन्डा नाइकेका रुपमा परिचित राजु गोर्खाली पक्राउ
काठमाडौं, १ भदौ । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेको हो । बैंकिङ कसुरको

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित
काठमाडौं, १ भदौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो

सचिव विक्रम मिश्रीले महत्वपूर्ण भेटवार्ता आजै गर्ने
काठमाडौं, १ भदौ । भारतीय विदेश सचिव विक्रम मिश्रीले आजै महत्वपूर्ण भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुबैतर्फ सञ्चालन
काठमाडौं, १ भदौ । सुक्खा पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान माथिबाट चट्टानसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।














