
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १ चैत । नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं, १ चैत । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये

राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालय बैठक आज बस्दै
काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । शनिबारका लागि तय भएको बैठक आजका लागि सारिएको हो । प्रवक्ता मनिष झाले सूचना जारी गर्दै

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्यायो
काठमाडौं, ३० फागुन। श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको

काग्रेसका ३० बढी केन्द्रीय सदस्यहरूले सभापति थापालाई राजीनामा नदिने सुझाए
काठमाडौं, ३० फागुन, । नेपाली कांग्रेसका करिब ३० बढी केन्द्रीय सदस्यहरूले सभापति गगन थापालाई राजीनामा नदिने सुझाएका छन्। आज बिहान बालुवाटारमा सभापति थापासँग भेटेका नेताहरूले थापालाई राजीनामा विकल्प नभएको बताएका

अपार संभावना छ, ढुक्क भएर नेपालमा लगानी गर्नुस: अध्यक्ष चन्द्रप्रसाद ढकाल
काठमाडौं, ३० फागुन । काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली ९एनआरएन० हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए०

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
३० फागुन, काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले १६

काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडौंं, ३० फागुन । नेपाल विद्युत् प्राधिकरणले जिर्ण भएका पोलहरु मर्मत गर्नका लागि विभिन्न स्थामान आज काठमाडौंका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गरी,

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंं, ३० फागुन । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८

तराईल, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङ्गसहित वर्षा हिमपातको सम्भावना
काठमाडौंं, ३० फागुन । हाल देशभर पश्चिमी वायू र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी

मानुपातिकतर्फका उम्मेदवारको टुंगो लगाउन रास्वपाको सचिवालय बैठक आज बस्दै
काठमाडौंं, ३० फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको संंसदको टुंगो लगाई सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालयको बैठक

संघीय लोकतान्त्रिक मोर्चाले दियो बालेन शाहलाई बधाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक हुने विश्वास
काठमाडौं, २९ फागुन । सङ्घीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधिसभा निर्वाचनमा बालेन्द्र शाहले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीडित समुदायका लागि हर्षको विषय भएको बताएको छ।












