
विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं, २६ बैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २६ बैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१

काँग्रेसको सुदूरपश्चिम ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला हुँदै, सभापति गगन जाँदै
काठमाडौं, २६ बैशाख । नेपाली काँग्रेसका सपभापति गगन कुमार थापा सुदूरपश्चिम जाँदै छन् । उनी प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला’ उद्घाटनका लागि

देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा उत्रिए
काठमााडौंं, २५ बैशाख । देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा उत्रिएका छन् । सरकारले विकल्प व्यवस्थापन बिना नै बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासीहरू सडक प्रदर्शनमा

यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने र गर्मी बढ्ने प्रक्षेपण
काठमााडौंं, २५ बैशाख । जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ । आज यो वर्षको मनसुन आंकलन सार्वजनिक गर्दै

सुदन किराती अब श्रम संस्कृति पार्टीमा वरिष्ठ नेता बन्दै, आज पार्टी एकिकरण
काठमाडौं, २५ बैशाख । पूर्वमाओवादी नेता सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं), २५ बैशाख ।नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ

मेघगर्जनसहित वर्षा पनि हुने
काठमाडौं), २५ बैशाख । पश्चिमी र स्थानीय वायुको प्रभावले हाल देशका विभिन्न भागमा बदली भएको र केही स्थानमा मेघगर्जनसहित वर्षा पनि हुने पूर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय

सरकारी बैंकका सबै अध्यक्षले पदबाट राजीनामा दिए
काठमाडौं, २४ बैशाख। सरकारी लगानी भएका सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् । अर्थ

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार सम्मानित
काठमाडौं, २४ बैशाख। राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार सम्मानित भएका छन् । वरिष्ठ पत्रकार सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मा सम्मानित भएका छन् भने राष्ट्रिय पत्रकारिता पुरस्कारबाट भोला पासवान,

डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस
काठमाडौं, २४ बैशाख। सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम्

कार्यबहाक अध्यक्ष मल्होत्रा र राजदूतद्धयबाट साउथ एसिया ट्रेड फेयर २०२६ को समुुद्घाटन
काठमाडौं, २४ बैशाख । “साउथ एसिया ट्रेड फेयर २०२६” बिहीवारदेखि शुरु भएको छ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा शुरु भएको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलाको समुुद्घाटन नेपाल चेम्बर अफ

