Jagaran News

ठूला दलहरूले संविधानमाथि प्रश्न मात्रै उठाए, संशोधनको कुरा गर्छन् छलफल भने शून्यः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ५ भदौ । पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरूले देशमा सुशासन कायम गर्न नसकेको औँल्याएकी छन् । मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै संसद् नै निरीह थलो

निरन्तर सरकारमा रहेर एमालेले नीति र सिद्धान्तअनुसार के कति काम गर्‍योः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ५ भदौ ।  पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेले सदस्यता नदिएपछि पार्टीको हितमा काम गरिराख्ने बताएकी छन्। मदन भण्डारी फाउन्डेसनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीले जार्नैपर्छ भनेपछि राष्ट्रपतिमा गएको

माओवादी, रास्वपा र राप्रपाको फरक मत सहित संसदीय समितिबाट विद्यालय शिक्षा विधेयक पारित

काठमाडौं, ५ भदौ । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो । विद्यालय शिक्षा विधेयकमा

दोस्रो सिजन प्रिमियर लिग मंसिर १ देखि २७ सम्म

काठमाडौं, ५ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो सिजनको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को मिति घोषणा गरेको छ। क्यानले एनपिएल मंसिर १ देखि २७ सम्म काठमाडौंमा

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं, ५ भदौ । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएको भन्दै रिट दायर भएको छ। अधिवक्ता वीरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा प्रधानमन्त्री ओली अहिले कामचलाउन सरकार मात्रै

फिल्म ‘जनै हराएको मान्छे’को प्रिमियर आँसुमय बन्यो

काठमाडौं, ५ भदौ । यही शुक्रबार (भदौ ६ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’को प्रिमियर आँसुमय बनेको छ । बुधबार साँझ काठमाडौंको नयाँ बानेश्वरस्थित ‘वान् सिनेमाज्’को

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन हस्तान्तरणको तयारी

काठमाडौं, ५ भदौ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन नेपाल आयल निगमलाई हस्तान्तरणको तयारी अन्तिम चरणमा पुगेको छ । पाइप लाइन विस्तारको सम्पूर्ण काम सकिएर अहिले सोही पाइप लाइनबाट मोतिहारीदेखि अमलेखगञ्जसम्म

लिपुलेक र कालापानीमा भारत चीनको व्यवहारप्रति स्पष्ट हुन सर्वदलीय बैठक बोलाइयोसः विश्वप्रकाश

काठमाडौं, ५ भदौ । भारतले लिपुलेकमाथि नेपालको दाबी औचित्यपूर्ण नरहेको भन्दै विज्ञप्ति जारी गरेपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गरेका छन्। नेपालले भारत र

नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति ठाडो हस्तक्षेप

काठमाडौं । भारत र चीनले लिपुलेक तथा त्यस आसपास क्षेत्रमा धार्मिक गतिविधि सञ्चालन गर्ने सहमती गरेपछि त्यसको अहिले नेपालका विभिन्न राजनीतिक दल, नेता, बुद्धिजिवीले बिरोध गर्न थालेको छन् । नेपालको

संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित

काठमाडौं, ५ भदौ । भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो । विधेयकको

लिपुलेक नेपालको अभिन्न भूभाग होः परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले लिपुलेक नेपालको अभिन्न भूभाग रहेको बताएको छ। बुधबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले संविधानमा नेपालको आधिकारीक नक्सामा उक्त भूभाग समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र

लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य छैन: भारत

काठमाडौं, ५ भदानै । भारतले लिपुलेक पासमाथि नेपालको दाबी औचित्यपूर्ण नरहेको भन्दै खारेज गरेको छ । भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र चीनकोबीचमा सन् १९५४ देखि नै