
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं, ६ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ । सभापति गगन थापाको राजीनामा,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ स्थिर रही एकको खरिददर १४७ रूपैयाँ ९२ पैसा

तीव्र हावाहुरी र चट्याङसहित वर्षा हुने
काठमाडौं, ६ चैत । पश्चिमी र स्थानीय वायुको प्रभावले शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी र कोशी

राष्ट्रिय स्वतन्त्र पार्टी मन्त्रिपरिषद गठनको गृहकार्य जुट्यो
काठमाडौं, ६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) यति खेर नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य जुटेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन्

निर्वाचन पछि पहिलो पटक सिंहदरबारमा सर्वदलीय बैठक
काठााडौं, ५ चैत । प्रतिनिनिध सभाको निर्वाचन पछि पहिलो पटक सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको छ । संघीय संसद् सचिवालयको आह्वानमा

रवि लामिछानेको मुद्दामा बहस सकियो, आज आउला त फैसला ?
काठााडौं, ५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधीवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा बहस सकिएको छ । न्यायाधीशद्वय

राजीनामाको निर्णय पराजित मानसिकताबाट आएको होइन: गगन थापा
काठााडौं, ५ चैत । कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गरेका छन् । सभापति थापाले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा

समानुपातिकतर्फ निर्वाचित भएका सांसदलाई प्रमाणपत्र प्रदान कार्यक्रम सुरु
काठााडौं, ५ चैत । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई प्रमाणपत्र प्रदान गर्न सुरु गरिएको छ । निर्वाचन आयोगमा आयोजित कार्यक्रममा विभिन्न छ दलबाट

एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो, चाँदीको नि ?
काठााडौं, ५ चैत । नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३

कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरि स्वदेश फर्काइयो
काठााडौं, ५ चैत । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका

राजधानीमा यसरी मनाइयो घोडे जात्रा
काठमाडौं, ४ चैत । चैत कृष्ण औँसीको दिन बुधवार काठमाडौं उपत्यकामा परम्परागत घोडे जात्रा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । परापूर्व कालदेखि उपत्यकाको

प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि दिने
काठमाडौं, ४ चैत । निर्वाचन आयोगले भोलि (बिहिबार) प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र दिने भएको छ । भोलि बिहान आयोगले १ सय १० जना समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिन लागेको












