यस्ता छन् रास्वपाको निर्वाचित केन्द्रीय सदस्यहरु

काठमाडौं, १२ असार । रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

रास्वपाले खुला, समावेशी तथा प्रदेशगत रुपमा चुनिएका केन्द्रीय सदयहरुको नामावली मतसहित सार्वजनिक गरेको छ ।

विद्युतीय भोटिङमार्फत् र प्रवासबाट मोबाइल एप भोटिङमार्फत् चुनिएका ९९ जना केन्द्रीय सदस्यहरुको मतसहितको नामावली रास्वपाले औपचारिक रुपमा सार्वजनिक गरेको हो । बाँकी ५१ केन्द्रीय सदस्यहरु सभापतिले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

सभापति पदमा भने रवि लामिछाने निर्विरोध भएका थिए ।

आज पदाधिकारी पनि टुंगो लगाएर महाधिवेशन सम्पन्न गर्ने तयारी छ ।

हेर्नुहोस् रास्वपा केन्द्रीय सदस्यहरुको अन्तिम नामावली र उनीहरुले प्राप्त गरेको मत–

 

प्रतिक्रिया दिनुहोस्