
मन्त्री सीता वादी भने, ‘पदमा हुँदा यी १० काम गर्दिनँ’
काठमाडौं, १५ बैशाख । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र प्रतिवद्धता व्यक्त गरेकी छिन्। उनले सामाजिक

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ
काठमाडौं, १५ बैशाख । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक बस्दैछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था,

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १५ बैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ घट्दा यूरोपियन यूरोको भाउ भने आज उकालो लागेको

आजदेखि २०८३ को शैक्षिकसत्र सुरु
काठमाडौं, १५ बैशाख । आजदेखि २०८३ को शैक्षिकसत्र सुरु भएसँगै भर्ना पक्रिया थालिएको छ । पठनपाठन भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना

संवैधानिक परिषद्ले पूर्णता पायो, संवैधानिक पदाधिकारीहरुको नियुक्तिको बाटो खुल्यो
काठमाडौं, १५ बैशाख। संवैधानिक परिषद्ले पूर्णता पाएको छ । नेपाली कांग्रेसले सांसद भीष्मराज आङदम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको हो । संवैधानिक परिषद्को पूर्णतासँगै विभिन्न संवैधानिक

मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं, १५ बैशाख। आज र भोलि देशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसबाट हवाई र सडक यातायात सेवा प्रभावित हुनसक्ने भएकाले सतर्कता

उद्योगी शेखर गोल्छा पक्राउप्रति नाइमाको ध्यानाकर्षण
काठमाडौं, ११ वैशाख । वरिष्ठ उद्योगपति, अग्रज उद्यमी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, तथा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) बोर्ड सदस्य शेखर गोल्छासँग सम्बन्धित हाल विकसित घटनाक्रमप्रति

वर्तमान आर्थिक स्थिति पत्र, २०८३ सार्वजनिकः सञ्चित कोष १ खर्ब १७ अर्ब घाटामा, सात खर्ब बेरुजु
काठमाडौं, १३ बैशाख । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थिति पत्र, २०८३ सार्वजनिक गरेको छ । यो प्रतिवेदनले मुलुकको अर्थतन्त्रका गम्भीर संरचनात्मक समस्या र चुनौतीलाई देखाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा हेमराज जोशी नियुक्त
काठमाडौं, १३ बैशाख । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमराज जोशी नियुक्त भएका छन्। संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशिलाई सो पदमा

मन्त्रिपरिषद्को तीन महत्वपूर्ण निर्णय, एपिएफको आईजीमा रायणदत्त पौडेललाई नियुक्त गर्ने
काठमाडौं, १३ बैशाख । धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमराज जोशी नियुक्त भएका छन्। संस्थाको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशिलाई सो पदमा

कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध निर्वाचित
काठमाडौं, १३ बैशाख । लामो समयदेखि संसदीय दलको नेता चयन गर्न नसकेको नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेता चयान गरेको छ । काँग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको

मन्त्रिपरिषदको बैठक आज बस्दै
काठमाडौं, १३ बैशाख । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची रहेको प्रधानमन्त्री शाहका प्रेस

