कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा मध्यम वर्षा
काठमाडौं, १६ साउन। देशै भर अविरल वर्षा परेको छ । विगत १२ घण्टाको अवधिमा देशभर वर्षा भएको छ । विशेष गरेर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा
सुन र चाँदी दुबैको मूल्य बढ्यो
बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।
दाङको भालुबाङ सडकखण्ड पहिरोले अवरुद्ध
काठमाडौं, १६ साउन। अविरल वर्षका कारण प्युठानको चकचके–दाङको भालुबाङ सडकखण्ड पहिरोले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए । प्रहरी प्रवक्ता केसीका अनुसार
अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा
काठमाडौं, १६ साउन। यो मध्य साउनले विभिन्न स्थानमा बाढिपहिरोले क्षतीस् पूर्याको छ । यस्तै मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ ।
सेयर बजारमा उतारचढावबीच १७ अर्बभन्दा बढीको कारोबार गरी २७०० नजिक
काठमाडौं, १५ साउन । मंगलबार सेयर बजार २७०० अंकनजिक पुगेको छ । अघिल्लो दिन २०.६३ अंक घटेको बजार मंगलबार भने ३५.५५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से परिसूचक
तीन प्रतिशत मात्रै थ्रेसहोल्ड लाई बढाएर दश प्रतिशत बनाइने : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय दल बन्न तीन प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था सुधार्न आवश्यक रहेको बताएका छन् ।
ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस
काठमाडौंं । आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा।लि। बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान
बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदै
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
सर्वोच्च अदालत सुधार योजना घोषणा गर्दै अमेरिकी राष्ट्रपति बाइडेन
काठमाडौं, १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालत सुधार गर्ने योजनाको घोषणा गरेका छन्। राष्ट्रपतिको शक्तिको दुरुपयोग रोक्न र राष्ट्रको सर्वोच्च अदालतमा विश्वास पुनःस्थापित गर्न मिलेर काम गर्न
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकमा कुलपतिको हैसियतले प्रधानमन्त्री ओली
काठमाडौं, १५ साउन । त्रिभुवन विश्वविद्यालय सिनेटको बैठक आज बसेको छ। आगामी दिक्षान्त समारोहको लागि ग्रेस लिष्टमा परेका विद्धार्थीको लिष्ट पारित गर्नको लागि बैठक बसेको हो। बैठकमा विश्वविद्यालयका कुलपतिको रूपमा
कलाकारको ‘लाइनअप’ बलियो बनाउँदै ‘के घर के डेरा २’ आर्यनको प्रवेशसँगै अभिनेत्रीमा स्वस्तिमाको पनि चर्चा
काठमाडौं, १५ साउन । ‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेराः घर नम्बर २’मा कलाकारको ‘लाइनअप’ बलियो बन्दै गएको छ । अभिनेताद्वय खगेन्द्र लामिछाने र
भारतको झारखण्डमा मुम्बई जाँदै गरेको मुम्बई-हावडा रेल दुर्घटना, दुईको मृत्यु २० जना घाइते
भारतको झारखण्ड राज्यमा आज बिहान मुम्बईका लागि जाँदै गरेको मुम्बई -हावडा ट्रेन दुर्घटनामा परेको छ ।