नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले ७ खेलाडी रिटेन गर्यो
काठमाडौं, असार ३ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरीसहित सात खेलाडीलाई रिटेन गरेको छ।
सुदूरपश्चिम रोयल्सले ऐरीसँगै विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनास बोहरा, हेमन्त धामी र हिक्मत महरालाई आगामी सिजनका लागि टिममा कायम राखेको जनाएको छ।
फ्रेन्चाइज टोलीहरूले तेस्रो सिजनका लागि खेलाडी रिटेन तथा रिलिजको सूची सार्वजनिक गर्ने क्रम जारी रहेको छ।





प्रतिक्रिया दिनुहोस्