
हर्मुज पार गरिरहेको दुइटा पानीजहाज नियन्त्रणमा
काठमाडौं, १० बैशाख। रानले स्ट्रेट अफ हर्मुज पार गरिरहेको दुइटा पानीजहाज नियन्त्रणमा लिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्सले बुधबार हर्मुज पार गर्दै गरेका दुई पानीजहाज नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार

सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि दिइन्छ: मुख्यमन्त्री बानियाँ
काठमाडौं, १० बैशाख। बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि दिइने बताएका छन् । नेपाल पत्रकार महासंघको आन्दोलनक्रममा मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन गएको टोलीलाई प्रतिक्रिया दिँदै

तराइमा तातो हावा, हिमाली भू-भागमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
काठमाडौं, १० बैशाख। हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव रहँदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौं, १० बैशाख। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८

दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग प्रतियोगिता आजदेखि सुरु हुँदै
, काठमाडौं,१० बैशाख । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दश दिन सञ्चालन

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद् बैठक आह्वान
काठमाडौं, ९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको

ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल पराजित
काठमाडौं, ९ बैशाख । नेपालमा लिग २ खेल्न आएको ओमानको टोलीले नेपाल ए सँगको अभ्यास एकदिवसीय खेल जितेको छ । बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा ओमान ७० रनले

दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले दियो सात दिनको म्याद
काठमाडौं, ९ बैशाख । व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थपको अनुमति दिएको छ । आज काठमाडौं जिल्ला अदालतले न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले

फेरि सार्वजनिक यातायातको भाडा बढाउने तयारी
काठमाडौं, ९ बैशाख । यातायात व्यवस्था विभागले दुई साता नबित्दै पुनः सार्वजनिक यातायातको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ। विभाग स्रोतकाअनुसार विभागले बुधबार मन्त्रालयलाई यात्रुवाहक

अदालतले विशेष महाधिवेशनबाट आएका नेतृत्वलाई आधिकारिकता दिएपछि खड्काले बोलाए केन्द्रीय सदस्यहरूको भेला
काठमाडौं, ९ बैशाख । नेपाली कांग्रेसको पूर्णबहादुर खड्का समूहले सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि आफू पक्षीय निवर्तमान केन्द्रीय सदस्यहरूको बैठक बोलाएको

प्रदर्शनका क्रममा पक्राउ परेका नेविसंघका कार्यकर्तालाई छोड्न कांग्रेसको माग
काठमाडौं, ९ बैशाख । सिंहदरबारभित्रै सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्दा नेविसंघका नेताहरू पक्राउ गरिएको भन्दै नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले एक वक्तव्य जारी गर्दै

गृह मन्त्रालय प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने
काठमाडौं, ९ बैशाख । । तत्काललाई गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै

