Jagaran News

फएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान भारी मतकासाथ विजयी

काठमाडौं, ९ जेष्ठ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को हालै सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान भारी

एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना

काठमाडौं, ९ जेष्ठ । देशभरपश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्दै नेताहरुले बोल्नेक्रमजारी

काठमाडौं, ९ जेष्ठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्ने भएको छ । हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत गरेपछि बैठक स्थगित भएको थियो । एमाले अध्यक्ष

गुल्मीमा घरमै राहदानी वितरण सेवा

काठमाडौं, ९ जेष्ठ । गुल्मीका चार स्थानीय तहमा घरमै राहदानी वितरण सेवा पुगेको छ । जिल्लाका रेसुङ्गा नगरपालिका, गुल्मीदरबार गाउँपालिका, मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा सेवाग्राहीलाई घरमै पुगेर राहदानी वितरण

पाँचथरको याङवरकमा बाढी र पहिरो, सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति

काठमाडौं, ९ जेष्ठ । पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ ।

रवि, जिबी र छविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गर्ने अदालतआदेश

काठमाडौं, ८ जेष्ठ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै फरार रहेका गितेन्द्रबाबु राई ९जिबी० विरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको

तीन वटाको स्पिड मिलेन भने देश बन्दैनः सभामुख अर्याल

काठमाडौं, ८ जेष्ठ । सभामुख डोलप्रसाद अर्यालले मुलुक बनाउनका निम्ति राज्यका अंगहरूको स्पिड मिल्नुपर्ने बताएका छन् । पूर्व सांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायीकी र गैर विधायीकी

एमालेको सचिवालय बैठक, ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखे

काठमाडौं, ८ जेष्ठ । नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो । आजको बैठकमा ५ जना

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ८ जेष्ठ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर

एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, ८ जेष्ठ । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत दिउँसो ३ बजे बस्ने अर्थ समितिको बैठक बस्दै छ। बैठकमा उपसमितिहरूबाट आर्थिक वर्ष २०८३र८४ को बजेटमा

सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक

काठमाडौं, ८ जेष्ठ । यातायात व्यवस्था विभागले देशभर सम्पूर्ण सार्वजनिक सवारी साधनहरूको नयाँ दर्तामा रोक लगाएको छ। विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना

नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडकमा सिसी क्यामरा जडान गर्ने सम्झौता

काठमाडौं, ८ जेष्ठ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा सिसी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरि नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा