Jagaran News

पूर्व न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको पुनः अन्तरिम आदेश

काठमाडौं, ३१ असार ।  सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न तथा उनीहरूमाथि सम्पत्ति जाँचबुझ नगर्न पुनः अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सम्पत्ति जाँचबुझ आयोगको

सेयर बजार सधैं बढ्नुपर्छ भन्ने सोच परिवर्तन आवश्यक : धितोपत्र बोर्ड अध्यक्ष भट्ट

काठमाडौं, ३१ असार । धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले नेपालका लगानीकर्तामा सेयर बजार सधैं बढिरहनुपर्छ भन्ने मानसिकता विकास भएको भन्दै यस्तो सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको

मस्कटमा विद्युतीय राहदानी सेवा सञ्चालन, नेपाली दूतावासद्वारा नवीकरण गर्न आग्रह

काठमाडौं, ३१ असार । ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि विद्युतीय (ई–पासपोर्ट) राहदानी सम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दूतावासले बुधबार जारी गरेको सूचनामार्फत उक्त जानकारी

उपत्यकाका प्रयोगविहीन तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सरकारको निर्देशन

काठमाडौं, ३१ असार । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। बुधबार

आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने सरकारी तयारीविरुद्ध श्रेणीविहीन कर्मचारी आन्दोलनमा

काठमाडौं, ३१ असार । सरकारले करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई हटाएर आउटसोर्सिङ (ठेक्का प्रथा) मार्फत कर्मचारी व्यवस्थापन गर्ने तयारी गरेपछि श्रेणीविहीन कर्मचारी आन्दोलनमा उत्रिएका छन्। चारबुँदे माग राख्दै श्रेणीविहीन कर्मचारीहरूले

कर्णालीमा कांग्रेस मन्त्रीको राजीनामापछि नेकपा संसदीय दलको बैठक

काठमाडौं, ३१ असार । कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलको बैठक बसेको छ। बुधबार अपराह्नदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा

मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न रास्वपा सांसद अधिकारीको माग

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लीमा अधिकारीले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेकी छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै

३५ वर्षमा केही भएन भन्ने भाष्य गलत भएको एमाले सचेतक महरको टिप्पणी

काठमाडौं, ३१ असार । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले २०४६ सालपछि देशमा भएका उपलब्धिलाई बेवास्ता गर्दै “३५ वर्षमा केही पनि भएन” भन्ने भाष्य निर्माण गर्न खोजिएको टिप्पणी गरेका छन्।

मेची राजमार्गको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सचेतक राई

काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सचेतक तथा इलामका प्रतिनिधि सभा सदस्य निष्कल राईले इलामको मेची राजमार्गसहित वैकल्पिक सडकखण्डको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा

एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकको स्टाइपेन्ड एकरूपता माग गर्दै चिकित्सा शिक्षा आयोगमा धर्ना

काठमाडौं, ३१ असार । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको स्टाइपेन्ड (निर्वाह भत्ता) मा एकरूपता कायम गर्न माग गर्दै पीडित चिकित्सकहरूले बुधबार चिकित्सा शिक्षा आयोगमा धर्ना दिएका छन्। सरकारद्वारा गठित कार्यदलले

प्रचण्ड श्रीलंका प्रस्थान, एसियाली वामपन्थी सम्मेलनमा सहभागी हुने

काठमाडौं, ३१ असार । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली राजनीतिक संवादमा सहभागी हुन बिहीबार श्रीलंका प्रस्थान गरेका छन्। कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको

तीन महिनाभित्र कानुनी सुधार गर्ने तयारीमा धितोपत्र बोर्ड : अध्यक्ष भट्ट

काठमाडौं, ३१ असार । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बोर्डले विभिन्न कानुनी सुधारका कामलाई तीव्रता दिँदै आगामी तीन महिनाभित्र आवश्यक नियम तथा कानुन निर्माण गर्ने तयारी गरेको बताएका