
मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, मिटरब्याज पीडितसँग वार्ता समिति गठनदेखि नयाँ सिक्का टकमरीसम्म
काठमाडौं, ३२ असार । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका सात वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकले गरेका निर्णयबारे जानकारी दिएका हुन्। मन्त्रिपरिषद्ले

मन्त्रिपरिषद्का निर्णय : कानुन सूचना प्रणालीका लागि कोरियाको अनुदान स्वीकार, कर्मचारी व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था स्वीकृत
काठमाडौं, ३२ असार । नेपाल सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार बैठकले नेपाल कानुन सूचना

विश्वकप फाइनलमा मेसी र यमालको विशेष संयोग, १९ वर्षअघिको तस्बिर फेरि चर्चामा
काठमाडौं, ३२ असार । विश्वकप फुटबल २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेन आमनेसामने हुँदै गर्दा दुई टोलीका स्टार खेलाडी लियोनल मेसी र लामिन यमालसँग जोडिएको १९ वर्षअघिको एउटा तस्बिर फेरि चर्चामा

नुवाकोटमा नयाँ पुलबाट त्रिशूली नदीमा हामफाले एक व्यक्ति, खोजी कार्य जारी
काठमाडौं, ३२ असार । नुवाकोटको त्रिशूली बजार नजिक रहेको नयाँ पुलबाट एक व्यक्ति त्रिशूली नदीमा हामफालेपछि बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बिहीबार दिउँसो करिब १:१० बजे बिदुर

विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पूरक अभियोगपत्र दर्ताको तयारी
काठमाडौं, ३२ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा

सिंहदरबार गेटमा धर्नारत निहारिका राजपूतलाई प्रहरी वृत्त लगियो
काठमाडौं, ३२ असार । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै आएकी निहारिका राजपूतलाई प्रहरीले बिहीबार सिंहदरबार प्रहरी वृत्त लगेको छ। प्रहरीले राजपूतलाई भ्यानमा राखेर वृत्तमा लगेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका

नेप्से ७.५० अंकले बढ्यो, कारोबार रकम ४ अर्ब ५६ करोड पुग्यो
काठमाडौं, ३२ असार । साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से ७.५० अंकले बढेर २ हजार ५९७.८० विन्दुमा पुगेर बन्द भएको

प्रधानमन्त्री बालेन शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौं, ३२ असार । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको

कोशी सरकारबाट तत्काल मन्त्री फिर्ता नबोलाउने कांग्रेसको निर्णय
काठमाडौं, ३२ असार । नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेश सरकारबाट तत्काल आफ्ना मन्त्रीहरू फिर्ता नबोलाउने निर्णय गरेको छ। कांग्रेस कोशी प्रदेश कार्यदलको बिहीबार विराटनगरमा बसेको बैठकले तत्काल मन्त्री फिर्ता नबोलाउने,

साउनमा वाणिज्य बैंकको ब्याजदर घट्यो, मुद्दती निक्षेपमा अधिकतम ४.१६ प्रतिशतसम्म पाइने
काठमाडौं, ३२ असार । साउन महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेको

प्युठान र नवलपरासी पूर्वमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला
काठमाडौं, ३२ असार । प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमारका ७० वर्षीय शोपबहादुर सुनार सोही ठाउँस्थित टेकनटार चौरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन्। यस्तै, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–२ बोटेटोल नजिक नारायणी

डोल्पामा स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौं, ३२ असार । डोल्पामा स्रोत नखुलेको ठूलो रकमसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोटबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँसहित दुई जना पक्राउ




















