
सम्पत्ति छानबिन आयोगलाई काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, ३२ असार । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगलाई तत्काल कुनै पनि कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले जारी गरेको अन्तरिम आदेश बिहीबार सार्वजनिक भएको हो।

जबरजस्ती करणीको आरोपमा पाँचथर र दाङबाट दुई जना पक्राउ
काठमाडौं, ३२ असार । प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर र दाङबाट दुई जनालाई पक्राउ गरेको छ। पाँचथरमा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा हिलिहाङ गाउँपालिका–६ का २१ वर्षीय
उखु अनुदान जोखिममा परेको भन्दै रौतहटका किसान आन्दोलित, चार घण्टा सडक अवरुद्ध
काठमाडौं, ३२ असार । सरकारले उपलब्ध गराउने उखु अनुदान रकम गुम्ने जोखिम बढेको भन्दै रौतहटका उखु किसान आन्दोलनमा उत्रिएका छन्। प्रशासनिक ढिलासुस्तीका कारण करिब ७ करोड रुपैयाँ बराबरको अनुदान रकम

टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुँदै
काठमाडौं, ३२ असार । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा यही जुलाई २५ मा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने भएको छ। ‘प्रवासी सञ्चारमाध्यममार्फत नेपाल र

मिटरब्याज पीडितको न्याय मार्च निजगढमै रोकियो, वार्ता निष्कर्षविहीन
काठमाडौं, ३२ असार । काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा रहेका मिटरब्याज पीडितहरू तीन दिनदेखि बाराको निजगढमै रोकिएका छन्। सरकारसँग वार्ता जारी रहेकाले पीडितहरू निजगढ उद्योग वाणिज्य संघको सभाहलमा बसेर सहमतिको

शेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, सबल कम्पनीको शेयरमा १० प्रतिशत बढी ऋण पाइने
काठमाडौं, ३२ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०८२ संशोधन गर्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार सबल सूचीकृत

अन्तिम ६ मिनेटमा इंग्ल्यान्डको सपना चकनाचुर, अर्जेन्टिना फाइनलमा
काठमाडौं, ३२ असार । सन् १९९० र २०१८ को विश्वकप सेमिफाइनलझैँ यसपटक पनि इंग्ल्यान्ड फाइनलको संघारबाट निराश हुँदै बाहिरिएको छ। अन्तिम ६ मिनेट २४ सेकेन्डभित्र दुई गोल खाँदा अर्जेन्टिनासँग २–१ ले

मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ
काठमाडौं, ३२ असार । कास्कीको पोखरा महानगरपालिका–मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
लमजुङ, असार, ३२ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै

अन्ततः इंग्ल्यान्डमाथि २-१ को जित निकाल्दै र्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश
काठमाडौं, ३२ असार । अन्ततः र्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २-१ को पुनरागमन

राष्ट्रियसभाको बैठक साउन १५ गते बस्ने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
काठमाडौं, ३१ असार । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी बैठकको मिति जानकारी गराएका हुन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट

सरकारको १०० दिन सुशासनका दृष्टिले सकारात्मक : सांसद जगदीश खरेल
काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले वर्तमान सरकारको सुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको टिप्पणी गरेका छन्। संसद् बैठक आगामी साउन १४ गतेसम्मका लागि




















