
रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएका न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्षमा सिफारिस
काठमाडौं, १ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष बनाउने निर्णय भएको छ। न्याय

सैन्य तनावबीच पनि अमेरिका–इरान वार्ता जारी, ह्वाइट हाउसको दाबी
काठमाडौं, १ साउन । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच पनि कूटनीतिक संवाद जारी रहेको ह्वाइट हाउसले जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव

सरकारको निर्णय : अब नयाँ करार कर्मचारी भर्ना गर्न नपाइने
काठमाडौं, १ साउन । सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त गर्न रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ करार

आङ्देम्बेले लोकतन्त्रविरोधी प्रवृत्ति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए
काठमाडौं, १ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन्।

आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लागू
काठमाडौं, १ साउन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। नयाँ व्यवस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनको मस्यौदा सार्वजनिक, सुझाव माग
काठमाडौं, १ साउन । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला निकाय तथा सर्वसाधारणसँग सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचनामार्फत

केही स्थानमा भारी वर्षा हुने, बाढिपहिरोको संभावना, सतर्क रहन आग्रह
काठमाडौं, १ साउन । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

देशभर अविरल वर्षापछि केही सडक पूर्ण रूपमा अवरुद्ध, केहीमा एकतर्फी सञ्चालन
काठमाडौं, १ साउन । देशभर अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण शुक्रबार बिहानसम्म प्रमुख राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ बजे सार्वजनिक गरेको

आजदेखि नायाँ आर्थिक वर्ष सरु, लाग्ने छ यी विषयहरुमा लाग्ने छ नयाँ कर
काठमाडौं, १ साउन । आजदेखि नायाँ आर्थिक वर्ष सरु भएको छ । सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटबाट व्यवस्था गरेका नयाँ करहरू आजदेखि सक्रिय रुपमा लागू हुनेछन्। आजदेखि शिक्षा र

आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान र भगवान शिवको आरधाना, दान गरी मनाइँदै
काठमाडौं, १ साउन । आजदेखि साउन सुरु भएको छ । यो महिनालाई भगवान शिवको आरधाना गर्ने महिनाको रुपमा लिने गरिन्छ । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु

पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं, ३२ असार । सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कोइरीलाई

मिटरब्याज पीडितको वार्ता टोली काठमाडौं आउँदै, सरकारसँग छलफल हुने
काठमाडौं, ३२ असार । मिटरब्याज पीडितहरूको वार्ता टोली सरकारसँग छलफलका लागि बिहीबार साँझ सिमराबाट हवाईमार्ग हुँदै काठमाडौं आउँदै छ। गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीले पीडित पक्षका वार्ता टोलीका सदस्यहरूलाई सिमराबाट काठमाडौंका लागि




















