Jagaran News

नेपाल टेलिकमको नयाँ सेवा : हराएको वा बिग्रेको सिम अब अनलाइन आवेदनबाटै पाइने

काठमाडौं, १ साउन । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ फिजिकल सिम वा ई–सिम अनलाइनमार्फत प्राप्त गर्न सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले यो सेवा साउन १,

‘प्रभावका लागि जोडौं (कनेक्ट फर इम्प्याक्ट)’ अभियानसहित क्लासिक टेकले मनायो १७औँ वार्षिकोत्सव

काठमाडौं, १ साउन । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘प्रभावका लागि जोडौं (Connect for Impact)’ भन्ने मूल नारासहित आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा  

नेपाल लाइफले रच्यो नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क आर्जन १३ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं, १ साउन ।  नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५ वर्षको गौरवमय यात्राका क्रममा गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ

राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल सुरु

काठमाडौं, १ साउन । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ। शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकमा विधेयकमाथि प्रारम्भिक छलफल गरिएको

ओलीको आरोप : सरकार नै कानुन उल्लंघन र अराजकता बढाउने काममा लागेको छ

काठमाडौं, १ साउन ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समाजमा अराजकता फैलाउने र कानुनको बर्खिलाप हुने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय

सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’, ५० लाख रुपैयाँसम्म कर्जा सुविधा

काठमाडौं, १ साउन । सिद्धार्थ बैंकले ग्राहकको तत्कालीन वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्ने उद्देश्यले नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा

नेप्से ७९ अंकले बढ्यो, बजार २६७७ बिन्दुमा पुग्यो

काठमाडौं, १ साउन । लगातार चौथो दिन बढेको सेयर बजार शुक्रबार ७९.७४ अंकले उकालो लागेको छ। ३.०६ प्रतिशतको वृद्धिसँगै नेप्से परिसूचक २६७७.०५ बिन्दुमा पुगेको छ। अघिल्लो दिन ७.५० अंकले बढेको

त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थीका लागि मनोवैज्ञानिक परामर्श इकाइ स्थापना हुने

काठमाडौं, १ साउन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र त्रिवि मनोविज्ञान केन्द्रीय विभागबीच सम्झौता भएको छ। विद्यार्थीहरूमा बढ्दो

राष्ट्र बैंक सञ्चालक समितिको संरचना नबदल्न गभर्नर पौडेलको आग्रह

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको सञ्चालक समितिको वर्तमान संरचना र अर्थसचिवको भूमिकालाई यथावत राख्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक

चितवनमा ८९३ जनामा देखियो स्क्रब टाइफस संक्रमण, एक जनाको मृत्यु

काठमाडौं, १ साउन ।  चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा जिल्लाका अस्पतालमा आएका ११

स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धनमा सरकारको सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

काठमाडौं, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार

एक दिनमै फेरि बन्द भयो तातोपानी नाका, वर्षाले सडक बगाएपछि आवतजावत ठप्प

काठमाडौं, १ साउन । नेपाल–चीन सीमा जोड्ने तातोपानी नाका एक दिनमै पुनः बन्द भएको छ। बिहीबार साँझ तीन दिनपछि एकतर्फी रूपमा सञ्चालनमा आएको नाका शुक्रबार बिहानदेखि फेरि ठप्प भएको हो।