
२४ घण्टामा दाङको अमरपुरमा सबैभन्दा बढी वर्षा, सिन्धुपाल्चोकमा १०३ मिमी पानी
काठमाडौं, ३ असार । पछिल्लो २४ घण्टामा देशभर सबैभन्दा बढी वर्षा दाङको अमरपुर क्षेत्रमा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अमरपुरमा १०७ मिलिमिटर वर्षा भएको छ। विभागका

नागरिक एपसँग जोडियो एनएमबी बैंक, अनलाइन बैंकिङ प्रक्रिया अझ सहज हुने
काठमाडौं, ३ असार । डिजिटल बैंकिङ सेवालाई थप सहज, छिटो र सुरक्षित बनाउने उद्देश्यले एनएमबी बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सहकार्य गरेको छ। नयाँ सहकार्यसँगै अब एनएमबी बैंकका ग्राहकहरूले

डीडीसीको नयाँ नीति: साउन मसान्तभित्र सम्पर्क नगर्ने सहकारी र फार्मबाट दूध खरिद नहुने
काठमाडौं, ३ असार । दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/८४ देखि दूध सङ्कलन प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ नीति लागू गर्ने भएको छ। यसअन्तर्गत संस्थानसँग

वन अतिक्रमण हटेपछि गोरखाको बाह्रकिलो बजारको विकल्प अझै अन्योलमा
काठमाडौं, ३ असार । वनको जग्गा अतिक्रमण गरेर बनाइएका गोरखाको बाह्रकिलो बजारका ३५ वटा टहरा हटाइएपछि वैकल्पिक बजार कहाँ बसाल्ने भन्ने विषय अझै टुंगो लाग्न सकेको छैन। डिभिजन वन कार्यालयले

गगन थापाको स्पष्ट सन्देश: प्रदेशमा तीन दलको सरकार बनाउने प्रस्ताव अस्वीकार्य
काठमाडौं, ३ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउने प्रस्ताव आएको खुलासा गर्दै त्यसलाई कांग्रेसले स्वीकार नगर्ने बताएका

देशभरका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
काठमाडौं, ३ असार । जुम्ला र खोटाङमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ। जुम्लाको तातोपानीमा जडिबुटी खाँदा वृद्धको मृत्यु जुम्लाको तातोपानी गाउँपालिका–१ का ६५ वर्षीय दलजित सार्कीको जंगली

मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध
काठमाडौं, ३ असार । चितवनको मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै दुईवटा बस ठक्कर खाँदा सडक अवरुद्ध बनेको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भैरहेको छ। दुर्घटनामा

सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं, २ साउन। सोफा हब काठमाडौं प्रा।लि।ले आफ्नो छैटौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले सोफा हबलाई युवा

नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिंदैं
काठमाडौं, २ साउन। नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारको नेतृत्व गरेका छन् । आज एमालेका ६ जना मन्त्रीले

अति भारी वर्षाको सम्भावना रहेकोले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं, २ साउन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी

भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालन, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन
काठमाडौं, १ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेल्वे स्टेशनबाट देशकै पहिलो हाइड्रोजन रेलको उद्घाटन गरेका छन्। वातावरणमैत्री र दिगो यातायात प्रणालीतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको यो रेल

चितवनमा एक वर्षमा २२ गैँडाको मृत्यु, दुई करेन्ट लागेर मरे
काठमाडौं, १ साउन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा एकसिङ्गे गैँडाको मृत्यु भएको छ। तीमध्ये दुई वटा करेन्ट लागेर मरेका छन् भने




















