Jagaran News

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसः भेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति प्रतिबद्ध बन्न राष्ट्रपतिको सुझाव

काठमाडौं, २१ जेष्ठ । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा

आज पनि अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढ्यो, अन्यको कस्तो ?

काठमाडौं, २१ जेष्ठ । । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज पनि अमेरिकी डलर, युरो, युके पाउण्डको भाउ बढेको छ । यसैगरी अष्ट्रेलियन डलर, क्यानेडियन

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एकरदुई स्थानमा आज बिहान हल्का वर्षा

काठमाडौं, २१ जेष्ठ । हाल देशभर पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले मधेश,

राप्रपा विभाजनको सँघारमा, सामूहिक राजीनामा दिने घोषणा 

काठमाडौं, २० जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको सँघारमा आइपुगेको छ। पार्टी नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवल शमशेर राणासहित सयौँ केन्द्रीय

लुम्बिनी सरकारका एमालेका चार मन्त्रीको सामूहिक राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी

  जेष्ठ २०, काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। बुधबार उनीहरूले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

जेष्ठ २०, काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, स्वास्थ्य, सडक पूर्वाधार, खेलकुद र सिँचाइ क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार

नयाँ कर नीतिमाथि विज्ञहरूको मिश्रित प्रतिक्रिया, कार्यान्वयनमा चुनौती देखियो

जेष्ठ २०, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत प्रस्तावित नयाँ कर नीतिमाथि बहस सुरु भएको छ। उपभोगमा आधारित करको दायरा विस्तार गर्दै व्यक्तिगत आयकरमा राहत दिने सरकारको

समाज कल्याण परिषद् पुनःसंरचना गरी ‘सामाजिक विकास बोर्ड’ स्थापना गर्न नागरिक समाजको माग

जेष्ठ २०, काठमाडौं । विभिन्न नागरिक तथा सामाजिक संस्थाहरूले समाज कल्याण परिषद्लाई खारेज नगरी पुनःसंरचना गर्दै संघीय लोकतान्त्रिक व्यवस्थाअनुरूप स्वायत्त, समावेशी र अधिकारसम्पन्न ‘सामाजिक विकास बोर्ड’ स्थापना गर्न सरकारसँग माग

ट्रेड युनियन खारेजविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा, संवैधानिक इजलासमा बहस जारी

जेष्ठ २०, काठमाडौं । निजामती कर्मचारीका पेसागत संगठन तथा ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिट निवेदनमा बहस नसकिएपछि सर्वोच्च अदालतले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको छ। नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष

ट्राफिक प्रहरीले खोजी गरेर फेला पारेका ४० चोरीका मोटरसाइकल र स्कुटर धनीलाई बुझायो

जेष्ठ २०, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४० वटा दुई पाङ्ग्रे सवारीसाधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। बुधबार कार्यालय परिसरमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यका

नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका स्वीकार्य छैन : भारत

जेष्ठ २०, काठमाडौं । भारतले नेपाल–भारतबीचका द्विपक्षीय विषयमा कुनै पनि तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने स्पष्ट गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानका क्रममा बेलायतसँग पनि छलफल आवश्यक हुन

मोदीसँगको भेटपछि रवि लामिछाने : विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढ्न सहमत छौं

जेष्ठ २०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता फलदायी र अर्थपूर्ण भएको बताएका छन्। उनले नेपाल र भारत विकास कूटनीतिको नयाँ