Jagaran News

रोमानिया पठाइदिने भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक र कर्मचारी पक्राउ

जेष्ठ २१ काठमाडौं । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक र उनका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको रतुवामाई

महावीर पुनको सुझाव: ‘हरेक प्रदेशमा फरेन्सिक ल्याब सम्भव छैन, एउटा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला पर्याप्त’

जेष्ठ २१ काठमाडौं ।  प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्र का संस्थापक महावीर पुन ले नेपालमा प्रत्येक प्रदेशमा फरेन्सिक ल्याब स्थापना गर्ने प्रस्ताव व्यावहारिक नभएको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको शिक्षा,

नेप्से १३.४६ अंकले घट्यो, कारोबार रकम पनि घटेर ४.७० अर्बमा सीमित

जेष्ठ २१ काठमाडौं ।  बिहीबार सेयर बजार परिसूचक नेप्से १३.४६ अंकले घट्दै २७६६.७८ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेर बजारमा सुस्तता देखिएको छ। बुधबार ५

रास्वपा सचेतक धितालको टिप्पणी: ‘सीमा विषयमा प्रधानमन्त्रीलाई खलनायक बनाउनु उचित होइन’

जेष्ठ २१ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धिताल ले सीमा विवादजस्तो संवेदनशील विषयलाई लिएर प्रधानमन्त्री बालेन शाह लाई खलनायकको रूपमा चित्रित गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन्। सामाजिक सञ्जाल

मोदीले नेपाललाई द्विपक्षीय समस्या सूची तयार पारेर प्राथमिकताका साथ पठाउन आग्रह

जेष्ठ २१ काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्धसँग सम्बन्धित समस्याहरूको विस्तृत सूची तयार पारेर पठाउन नेपाल सरकारलाई आग्रह गरेको विवरण सार्वजनिक भएको छ। काठमाडौँमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका

राप्रपाका नेताहरुले दिए सामुहिक राजिनामा, १८३ जनाले गरे परित्याग

जेष्ठ, २१ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र ठूलो राजनीतिक हलचल देखिएको छ। उपत्यकामा उपलब्ध रहेका पदाधिकारी, केन्द्रीय सदस्य तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू गरी १८३ जनाले सामूहिक रूपमा पार्टी

संसदीय समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि सैद्धान्तिक छलफल, स्वायत्तताको माग

जेष्ठ, २१ काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धी विधेयक’माथि सैद्धान्तिक छलफल गरिएको छ। छलफलका क्रममा सांसदहरूले प्रयोगशालालाई

कुशल भुर्तेलको कीर्तिमानी ब्याटिङ, लगातार दोस्रो टी–२० शतक

जेष्ठ, २१ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई शतक प्रहार गर्दै कीर्तिमान बनाएका छन्। एसियन गेम्स छनोटअन्तर्गत मलेसियाविरुद्ध बिहीबारको खेलमा भुर्तेलले

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता

जेष्ठ, २१ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको छ। सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा

कानून, न्याय तथा मानव अधिकार समितिले संक्रमणकालीन न्याय छिटो टुंग्याउन सरकारलाई आग्रह

जेष्ठ, २१ काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले संक्रमणकालीन न्यायसम्बन्धी थाँती रहेका विषयहरू छिटो टुंग्याउन सरकारलाई आग्रह गरेकी छन्। ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै

सुशासन र तीव्र आर्थिक विकासमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ, २१ काठमाडौं । ललितपुरमा आयोजित विकास बहस कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासमा दृढ प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन्। उनले नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आइपीओ असार ३ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

जेष्ठ, २१ काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा