
रवि लामिछाने आज व्सदेश फर्के लगतै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा जाँदै
काठमाडौं, २२ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । उनी आज स्वदेश फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २२ जेष्ठ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र

विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै
काठमाडौं, २२ जेष्ठ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधार स् जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा दिवस मनाउन लागिएको

प्रचण्ड गर्मी र तातो हावाको लहरका कारण कम्तिमा २० जिल्ला प्रभावित
काठमाडौं, २२ जेष्ठ । जल तथा मौसम विज्ञान विभागले प्रचण्ड गर्मी र तातो हावाको लहरका कारण कम्तिमा २० जिल्ला प्रभावित हुने पूर्वानुमान गरेको छ । कम्तिमा दुई दिन गर्मीका कारण

अरु राजनीतिक एजेण्डा लिएर आउँथे, म आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डासहित नयाँ दिल्ली आएँ: सभापति रवि लामिछाने
काठमाडौं, २१ जेष्ठ । भारत भ्रमणमा रहेका रास्वपाका सभापति रवि लामिछानेले आफू राजनीतिक एजेन्डामा भन्दा पनि नेपालको आर्थिक समृद्धि र विकासको ढोका खोल्ने विशेष एजेन्डासहित नयाँ दिल्ली आएको बताएका छन्

दराज नेपालद्धारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा, आकर्षक बचतका साथै भव्य उपहारहरू जित्ने सुनौलो अवसर
काठमाडौं, २० जेष्ठ २०८३ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोषणा गरेको छ । यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड

आर्थिक विधेयक २०८३ तीन पटक संशोधनपछि प्रक्रिया र पारदर्शिताबारे प्रश्न
जेष्ठ २१ काठमाडौं । संसदमा पेस भइसकेको आर्थिक विधेयक २०८३ तीन पटकसम्म सच्याइएपछि विधायन प्रक्रियाको शुद्धता र पारदर्शिताबारे प्रश्न उठ्न थालेको छ। अर्थ मन्त्रालयको वेबसाइट र संघीय संसद्को वेबसाइटमा अपलोड

कांग्रेसका बारा सभापति राजेश राय यादव निलम्बित
जेष्ठ २१ काठमाडौं । नेपाली कांग्रेसले बारा जिल्ला कार्यसमितिका सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन

टाइम आउट विवादमा क्यानद्वारा माफी, भुटानविरुद्ध नेपालको ५१ रनको जित
जेष्ठ २१ काठमाडौं । एसिसी महिला प्रिमियर कपअन्तर्गत भुटानविरुद्धको खेलमा नेपाली महिला क्रिकेट टोलीले ‘टाइम आउट’ अपिलमार्फत विकेट लिएको घटनाप्रति नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ। क्यानका सचिव

कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको मृत्यु
जेष्ठ २१ काठमाडौं । सुकुमबासी बस्तीबाट विस्थापित भई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका भेषबहादुर दर्जीको उपचारका क्रममा मृत्यु भएको छ। दर्जीको बिहीबार वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि दुर्व्यवहार
काठमाडौं, २१ जेष्ठ । छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा एक समूहले अराजक गतिविधि गरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले आपत्ति जनाएका छन् । बुधबार कार्यालय समयमा एक समूहले ५७ वर्षीय प्रमुख प्रशासकीय अधिकृत केशव

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि विज्ञसँग छलफल गर्ने समितिको निर्णय
जेष्ठ २१ काठमाडौं । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति ले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा आगामी बैठकमा विज्ञहरूसँग छलफल












