कांग्रेसका सभापति थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, २६ असार । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गरे । उनले बिहान साढे ९ बजे विशालनगरमा भेट भएको जानकारी दिँदै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा छलफल केन्द्रित रहेर कुराकानी भएको बताए ।
तर तास्तविक रुपमा के के कुरमा सहमतीको प्रयास भयो भन्ने कुार सार्वजनिक भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्