Jagaran News

३० हजार मेगावाट लक्ष्यका लागि स्पष्ट गुरुयोजना आवश्यक : सांसद न्यौपाने

जेष्ठ, २२ काठमाडौं ।सांसद श्रीराम न्यौपानेले ऊर्जा क्षेत्रका लागि ल्याइएको बजेटले आशा जगाए पनि ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक रहेको बताएका छन्। राजधानीमा आयोजित

प्रतिनिधिसभा नियमावली २०८३ पारितपछि संवैधानिक प्रश्न, विपक्षीको आपत्ति

जेष्ठ, २२ काठमाडौं । विपक्षी दलहरूको विरोधका बाबजुद प्रतिनिधिसभा नियमावली २०८३ पारित भएपछि यसको केही प्रावधानलाई लिएर संवैधानिक, कानुनी र नैतिक प्रश्न उठेका छन्। गएको आइतबार सभामुख डोलप्रसाद अर्यालले नियमावली पारित

सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै विद्यार्थीहरूको प्रदर्शन

जेष्ठ, २२ काठमाडौं । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै विद्यार्थीहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। शुक्रबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस का विद्यार्थीहरूले उक्त अभिव्यक्ति फिर्ता लिन

युगकवि सिद्धिचरण श्रेष्ठ प्रेरणाको स्रोत हुन् : राष्ट्रपति पौडेल

जेष्ठ, २२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति राष्ट्रिय मौलिक पहिचान र गौरव भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

मुख्यमन्त्री आचार्य : नीति तथा कार्यक्रम युवामुखी छ

जेष्ठ, २२ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम युवामुखी रहेको बताएका छन्। प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को उद्घाटनका क्रममा मुख्यमन्त्री आचार्यले नीति

मुख्यमन्त्री आचार्यको जोड : नीति तथा कार्यक्रममा युवालाई प्राथमिकता

जेष्ठ, २२ काठमाडौं ।लुम्बिनी प्रदेशका चेतनारायण आचार्य ले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम युवामुखी रहेको बताएका छन्। प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा उद्घाटन

सरकारले आठ अध्यादेश स्वीकृत गराउने प्रक्रिया अघि बढाएन

जेष्ठ, २२ काठमाडौं । सरकारले संसद्को अधिवेशन नरहेका बेला जारी गरेका आठवटै अध्यादेश स्वीकृत गराउने प्रक्रिया अझै अघि बढाएको छैन। अध्यादेशहरू संसद्मा पेश भएको करिब एक महिना पुग्न लाग्दा पनि

विश्व वातावरण दिवसमा दुई संस्था सम्मानित, हरित विराटनगर अभियानलाई थप प्रभावकारी बनाइने

जेष्ठ, २२ काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याउने दुई संस्थालाई सम्मान गरेको छ। साथै महानगरले हरित विराटनगर अभियानलाई

सम्पर्कविहीन निजामती कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन मन्त्रालयको आह्वान

जेष्ठ, २२ काठमाडौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर अभिलेख अद्यावधिक नभएका निजामती कर्मचारीलाई आगामी तीन दिनभित्र हाजिर हुन

नेपालगन्ज भन्सारले १० महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन गर्‍यो

जेष्ठ, २२ काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय ले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा लक्ष्यको ६८.२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ। कार्यालयका प्रमुख जनार्दन पौडेल का अनुसार

ट्रम्पले भने– इरानका सर्वोच्च नेतालाई भेट्न पाए गर्व लाग्छ

जेष्ठ, २२ काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानका सर्वोच्च नेतृत्वसँग भेट हुने अवस्था आए त्यसलाई सम्मानका साथ स्वीकार गर्ने बताएका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा ट्रम्पले इरानी सर्वोच्च नेताका सम्भावित उत्तराधिकारी

चुनौती छन्, तर समाधान पनि सम्भव छ : एमाले महासचिव पोखरेल

जेष्ठ, २२ काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीभित्र देखिएका चुनौतीहरूको समाधान आत्मसमीक्षा, कमजोरी स्वीकार, एकता र अनुशासनमार्फत सम्भव हुने बताएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा धारणा