
‘आईटी माफिया’बाट मुक्त भई प्रविधिमा आत्मनिर्भर बन्न बैंकहरूलाई अनुप पुरोहितको सुझाव
जेष्ठ, २२ काठमाडौं। अनुप पुरोहितले बैंक तथा वित्तीय संस्थाहरूले प्रविधिमाथिको आफ्नै नियन्त्रण सुदृढ नगरेसम्म बाह्य सफ्टवेयर प्रदायकमाथिको निर्भरता अन्त्य नहुने बताएका छन्। उनले बैंकहरू ‘आईटी माफिया’को प्रभावबाट मुक्त हुनुपर्ने आवश्यकता

प्रधानमन्त्री र मन्त्रीलाई छानबिनबाट बाहिर राख्ने निर्णयप्रति राष्ट्रिय जनमोर्चाको आपत्ति
जेष्ठ, २२ काठमाडौं। राष्ट्रिय जनमोर्चाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको दायराबाट प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूलाई बाहिर राख्ने निर्णयप्रति कडा आपत्ति जनाएको छ। पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले बिहीबार जारी

राप्रपा अध्यक्ष लिङ्देनको टिप्पणी : “ऐँजेरू हटेपछि पार्टी अझ बलियो हुन्छ”
जेष्ठ, २२ काठमाडौं। राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हालै बाहिरिएका नेताहरूलाई “ऐँजेरू” को संज्ञा दिँदै उनीहरूको बहिर्गमनपछि पार्टी अझ सुदृढ हुने दाबी गरेका छन्। गोरखामा आयोजित राप्रपा गोरखा जिल्ला अधिवेशन

नेकपा द्वारा संघीय सांसदहरूलाई संसदीय अभ्याससम्बन्धी प्रशिक्षण
जेष्ठ, २२ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय संसद्का आफ्ना जनप्रतिनिधिहरूका लागि संसदीय काम–कारबाही, नियम तथा कानुन निर्माणसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका

बालेन नेतृत्वको सरकार विफल र फासीवादी दिशामा उन्मुख भएको आरोप, क्रान्तिकारी कम्युनिस्ट पार्टीको विघटन माग
जेष्ठ, २२ काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार पूर्ण रूपमा असफल, राष्ट्रघाती र फासीवादी दिशामा उन्मुख भएको निष्कर्ष निकाल्दै तत्काल सरकार विघटनको माग गरेको छ।

नेपाल सरकारले आफ्नै ह्वाट्सएपजस्तै म्यासेजिङ एप विकास गरिरहेको अर्थमन्त्री वाग्लेको दाबी
जेष्ठ, २२ काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप विकास गरिरहेको बताएका छन्। सेतोपाटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको फिनटेक कन्क्लेभमा सम्बोधन गर्दै उनले सरकार डिजिटल पूर्वाधार स्वदेशमै विकास

पूर्वगृहमन्त्री सुधन गुरूङसम्बन्धी छानबिन प्रतिवेदन प्रधानमन्त्री शाहलाई बुझाइयो
जेष्ठ, २२ काठमाडौं ।पूर्वगृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य सुधन गुरूङमाथि उठेका प्रश्नका सम्बन्धमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहलाई बुझाएको छ। उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा गठन

लगातार दोस्रो दिन घट्यो सेयर बजार, कारोबार रकम बढ्यो
जेष्ठ, २२ काठमाडौं । अघिल्लो दिन १३ अंक घटेको सेयर बजार शुक्रबार पनि घटेर बन्द भएको छ। आज बजार परिसूचक ११.३७ अंकले घटेको हो। दिनभर बजारले कुनै पनि समयमा सकारात्मक

विद्युत् महसुल घटाउनुपर्नेमा उल्टो भ्याट थपियो : कुलमान घिसिङ
जेष्ठ, २२ काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत् महसुल घटाउनुपर्ने अवस्थामा उल्टो भ्याट थपेर महँगी बढाउने नीति लिएको आरोप लगाएका छन्। शुक्रबार पार्टीको युवा तथा विद्यार्थी विभागद्वारा

चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरिया भ्रमणमा जाने
जेष्ठ, २२ काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी साता उत्तर कोरिया भ्रमणमा जाने भएका छन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी सोमबार प्योङयाङ प्रस्थान गर्नेछन्। यो भ्रमण

३३ एसएसपीको सरुवा, मापदण्डविपरीत भएको आरोप
जेष्ठ, २२ काठमाडौं ।नेपाल प्रहरीका ३३ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार साँझ एसएसपी सरुवाको सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावलीअनुसार एसएसपी

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने एमालेको चेतावनी
जेष्ठ, २२ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने चेतावनी दिएको छ। गत भदौ २३ र २४ को घटनासम्बन्धी प्रतिवेदनमा भूतप्रभावी कानुनी व्यवस्था गरी












