
एमाले अझै एक्ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष ओली
काठमाडौं, १ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको बताएका छन्। उनले एमाले अरू कसैको सहारामा अघि बढ्ने पार्टी नभएको दाबीसमेत गरेका

‘शिक्षा समता शुल्क’ खारेज गर्न अखिल क्रान्तिकारीको माग
काठमाडौं, १ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले सरकारले शिक्षा क्षेत्रमा लागू गरेको ‘शिक्षा समता शुल्क’ को विरोध गर्दै तत्काल खारेज गर्न माग गरेको छ। संगठनका केन्द्रीय

स्थानीय तहका कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण माग
काठमाडौं, १ साउन । सरकारले स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरणमार्फत सञ्चालन भइरहेका कृषि तथा पशुपन्छी विकास कार्यक्रमको प्रगति विवरण माग गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै

सरकार र मिटरब्याज पीडितबीच निर्णायक वार्ता, आजै लिखित सम्झौताको तयारी
काठमाडौं, १ साउन । सरकार र आन्दोलनरत मिटरब्याज पीडित पक्षबीच समस्याको समाधानका लागि अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ। वार्ता सम्पन्न भएपछि दुवै पक्षबीच लिखित सम्झौतामा हस्ताक्षर गर्ने तयारी

व्यवसायी भट्ट र अग्रवाललाई विभिन्न मुद्दामा धरौटीमा छाड्न आदेश
काठमाडौं, १ साउन । जिल्ला अदालत काठमाडौंले व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई विभिन्न मुद्दामा धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले तीन फरक मुद्दामा उनीहरूलाई धरौटीमा रिहा

कोलम्बोमा ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन सुरु, प्रचण्डले दिए समाजवाद निर्माणमा जोड
काठमाडौं, १ साउन । इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा तीन दिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन श्रीलंकाको कोलम्बोमा सुरु भएको छ। सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै

सेयर बजारबारे फैलिएका अफवाहमा नलाग्न अर्थमन्त्रीको आग्रह
काठमाडौं, १ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारमा सम्पत्ति घटेको र अझै घट्ने भन्दै फैलाइएका अफवाहप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ। नयाँ आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं मेडिकल कलेजले कित्सा पद्धतिको इतिहास बनायो
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षका एक वृद्धको फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएम (Arteriovenous Malformation–AVM) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ

बर्डफ्लु नियन्त्रणपछि सदर चिडियाखाना आजदेखि पुनः सञ्चालनमा
काठमाडौं, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। पक्षीमा बर्डफ्लु सङ्क्रमण देखिएपछि गत असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना सङ्क्रमण नियन्त्रणपछि पुनः सञ्चालनमा

ऊर्जा क्षेत्रमा थप ९०० अर्ब रुपैयाँसम्म लगानी गर्ने क्षमता छ : राष्ट्र बैंक
काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले जलविद्युत् तथा ऊर्जा पूर्वाधारको विकासका लागि नीतिगत लचकता र सहुलियतपूर्ण व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्थालाई ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न प्रोत्साहन गरेको

एभरेस्ट कलरको सेयर कारोबार सुरु, पहिलो मूल्य प्रतिकित्ता २९६.६० रुपैयाँ कायम
काठमाडौं, १ साउन । एभरेस्ट कलर लिमिटेडको सेयर कारोबार आज (शुक्रबार)देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा औपचारिक रूपमा सुरु भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ६०

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु
काठमाडौं, १ साउन । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी विष्णु पौडेलको बयान विशेष अदालतमा सुरु भएको छ। विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा पौडेलको बयान




















