Jagaran News

मानसिक स्वास्थ्य काउन्सिल गठन गर्न रास्वपाका सांसद खनालको माग

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले देशमा बढ्दो आत्मदाह, डिप्रेसन र मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले तत्काल अधिकारसम्पन्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्नुपर्ने

असार अन्तिम सातासम्म ५४.५२ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न

काठमाडौं, ३१ असार । यस वर्ष असार महिना सकिनै लाग्दा देशभर धान रोपाइँको गति सुस्त देखिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभागको पछिल्लो तथ्यांकअनुसार असार अन्तिम सातासम्म देशभर

प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्छ : सांसद गीता गुरुङ

काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री संसदमा नियमित रूपमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने भन्दै सभामुखमार्फत रुलिङको माग गरेकी छन्। बुधबार

उपसभामुख रुवी कुमारी नेतृत्वको प्रतिनिधिमण्डल चीन प्रस्थान

काठमाडौं, ३१ असार । प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित निङ्छी सहरमा आयोजना हुने ‘द फिफ्थ चाइना सिजाङ ट्रान्स हिमालय फोरम फर

विश्वकप सेमिफाइनलमा फ्रान्स स्तब्ध, स्पेन २–० ले विजयी हुँदै फाइनलमा

काठमाडौं, ३१ असार । विश्वकप २०२६ को उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्सको यात्रा सेमिफाइनलमै टुंगिएको छ। मंगलबार अमेरिकाको डलासमा भएको प्रतिस्पर्धामा स्पेनसँग २–० ले पराजित भएपछि फ्रान्सको विश्वकप सपना चकनाचुर

आधा सिलिण्डर ग्यास नीतिले उद्योगी मर्कामा, लागत समायोजन नगरेको भन्दै सरकारसँग गुनासो

काठमाडौं, ३१ असार । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सरकारले ७.१ केजी (आधा सिलिण्डर) ग्यास वितरणको नीति लागू गरे पनि त्यससँग सम्बन्धित अतिरिक्त खर्च व्यवस्थापनमा चासो नदेखाउँदा ग्यास

अर्थ समितिको निर्देशन: पुँजी बजार र बैंकिङ सुधारबारे १० दिनभित्र प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन

काठमाडौं, ३१ असार । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले पुँजी बजार, बैंकिङ क्षेत्र तथा वित्तीय प्रणालीसँग सम्बन्धित विषयमा विस्तृत अध्ययन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको

असारको अन्तिम दिन हुँदै गर्दा देशभर करिब ५० प्रतिशत धान रोपाइँ

काठमाडौं, ३१ असार । असारको अन्तिम हुँदै गर्दा देशभर करिब ५० प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागकामा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ असार । असारको अन्त हुँदै गर्दा देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक रहेको जल तथा

युरोपेली च्याम्पियन स्पेनले फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश

काठमाडौं, ३१ असार ।  युरोपेली च्याम्पियन स्पेनले फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध

बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने आयल निगमको निर्णय 

काठमाडौं, ३० असार । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर ) ग्यास

सरकारका निर्णय : नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त, बीउ बिजन नियमावली संशोधन स्वीकृत

काठमाडौं, ३० असार । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी