Jagaran News

‘कालिमाटीमा नेपालीभन्दा भारतीय ट्रक बढी देखिन्छन्’ : कृषि र जडीबुटीमा लगानी बढाउन सांसद भुसालको आग्रह

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिप्रसाद भुसालले आयात प्रतिस्थापनका लागि कृषि उत्पादन वृद्धि र प्राकृतिक स्रोतको प्रभावकारी उपयोगमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा

सरकार नागरिकका आवाज दबाउने दिशामा अघि बढ्यो : कांग्रेस सचेतक निस्कल राई

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउने र निरंकुश शैली अपनाउने दिशामा अघि बढेको आरोप लगाएका छन्। मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले

मिडिया हाउस र नेताका घरअगाडि सवारी पार्किङ गरी अवरोध गर्ने जोसुकैलाई कारबाही हुन्छ : रवि लामिछाने

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया हाउस र नेताका घरअगाडिको सडकमा निजी सवारी साधन पार्किङ गरी अवरोध सिर्जना गर्ने जोसुकैलाई पनि कारबाही हुने

बागमतीमा समस्याग्रस्त सहकारीविरुद्ध १ साउनदेखि अनलाइन उजुरी, बचत फिर्ता प्रक्रिया थप व्यवस्थित हुने

काठमाडौं, ३० असार । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। मंगलबार आयोजित

‘अभौतिक’ होइन ‘अमूर्त’ वा ‘मौलिक’ राख्न सांसदहरूको सुझाव, सांस्कृतिक सम्पदा विधेयकमाथि छलफल

काठमाडौं, ३० असार । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक माथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले विधेयकको नाम नै परिवर्तन गर्न सुझाव दिएका छन्। समिति बैठकमा

अर्थसम्बन्धी ६ कानुन खारेज र तीन कानुन संशोधन गर्न विधेयक संसदमा

काठमाडौं, ३० असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री वाग्लेले उक्त

रास्वपा सांसद कार्कीको कटाक्ष : ‘संसदमा लेखेर ल्याएका कुरा पढ्ने होइन, मर्यादा कायम गर्नुपर्छ’

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसदमा उठाइने विषयहरू तथ्य, तर्क र गम्भीरतामा आधारित हुनुपर्ने बताएका छन्। उनले विपक्षी दलका सांसदहरूले राजनीतिक उद्देश्यका लागि

सरकार नीतिगत सुधारमार्फत आर्थिक शिथिलता र निराशा सम्बोधन गर्न प्रतिबद्ध : मन्त्री लम्साल

काठमाडौं, ३० असार । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मुलुकमा देखिएको आर्थिक शिथिलता र सामाजिक निराशालाई नीतिगत सुधारमार्फत सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका

नेप्से ६ अंकले बढ्यो, कारोबार रकम ८ अर्ब ४१ करोड पुग्यो

काठमाडौं, ३० असार । साताको कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ६.११ अंकले बढेर २ हजार ५७६.२९ विन्दुमा बन्द भएको हो। नेप्सेसँगै कारोबार

काठमाडौंमा ८ सय ग्रामलाई १ किलो भन्दै सामान बिक्री भइरहेको सांसद धामीको दाबी

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जनकसिंह धामीले काठमाडौं उपत्यकामा ८ सय ग्राम सामानलाई १ किलो भन्दै बिक्री वितरण भइरहेको दाबी गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा

सर्वोच्चद्वारा सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारको निर्णय खारेज

काठमाडौं, ३० असार । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय खारेज गरेको छ। मंगलबार न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले उक्त निर्णय बदर गर्दै उत्प्रेषणको

सांसद रिमा विश्वकर्माले सरकारलाई सुनाइन् ‘ट्रक साहित्य’, दलित मुद्दा उठाउँदा माइक काटियो

काठमाडौं, २९ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले प्रतिनिधिसभाको बैठकमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘ट्रक साहित्य’ सुनाएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले गणेश नेपाली, विवेक मण्डल र अस्विन