
आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस, ४ करोड बालबालिका जोखिममा
काठमाडौं, १७ जेष्ठ। आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ । हरेक वर्ष मे ३१ मा मनाइने यो दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने

जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ
काठमाडौं, १७ जेष्ठ। काठमाडौंको शान्ति सुरक्षालाई चुस्त राख्ने नेपाल प्रहरी निकैकसरत टछन् । यसै क्रममा काठमाडौंको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिकै

आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने
काठमाडौं, १७ जेष्ठ। देशभर उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय प्रभावरहेको छ । सो न्यून चापीय रेखाको प्रभावका कारण बदली, वर्षा

भारतबाट उद्दार गरिएका ४५३ जना नेपाली रूपन्देही ल्याइयो, अनुसन्धान हुँदै
काठमाडौं, १६ जेष्ठ । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्दार गरिएका चार सय ५३ नेपालीलाई बेलहिया नाका हुँदै नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखी छानबिन सुरु गरिएको छ । आकर्षक

काँग्रेसबाट उम्मेदवार बन्न अनिवार्य रूपमा लिडरसिप एकेडेमीमा कोर्स पूरा गर्नुपर्छः सभापति थापा
काठमाडौं, १६ जेष्ठ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तथा प्रदेश निर्वाचन निर्वाचनमा पार्टीले महिला नेतृत्वलाई प्राथमिकता दिने बताएका छन्। नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन

यस्तो छ, आजका लागि राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १६ जेष्ठ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५१ रुपैयाँ ७१ पैसा

आज मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १६ जेष्ठ। देशभर पश्चिमी र स्थानीय न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग,

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते
काठमाडौं, १६ जेष्ठ। अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च

यस्ता छन् बालेन सरकारले ल्याएको बजेटमार्फत ऊर्जाका क्षेत्र प्रमुख योजनाहरु
काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्दै संरचनात्मक सुधार, पूर्वाधार विस्तार, निजी क्षेत्रको सहभागिता तथा हरित ऊर्जामा

बजेटको आकार कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ (पूर्णपाठ)
काठमाडौं, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा

बजेट अत्यन्तै महत्वाकांक्षी, कार्यान्वयनमा शंका: पूर्वअर्थमन्त्री डा. महत
काठमाडौं, १५ जेष्ठ । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेट अत्यन्तै महत्वाकांक्षी रहेको बताएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

सरकारले पुसभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने
जेष्ठ १५, काठमाडौं । सरकारले बैंकिङ क्षेत्रमा बढ्दै गएको खराब कर्जा र गैरबैंकिङ सम्पत्तिको व्यवस्थापन गर्न पुस मसान्तभित्र राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ। संघीय संसद्को दुवै












