
रास्वपाको महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन
काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने भएको छ । भोलि असार ७

रास्वपाको केन्द्रीय समितिको बैठक आज दिउँसो बस्ने
काठमाडौं, ६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज दिउँसो चितवनमा बस्ने भएको छ । भरतपुरमा रहेको सिएमटी रिर्सोटमा बस्ने बैठकमा पार्टीको पहिलो महाविधेशन तयारी, विधान

ब्राजिलले हाइटीविरुद्ध सहज जित
काठमाडौं, ६ असार । जारी विश्वकप २०२६ मा ब्राजिलले हाइटीविरुद्ध सहज जित निकालेको छ । फिलाडेल्फिया स्टेडियममा शनिबार बिहान भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० को सहज जित निकाल्यो । ब्राजिलको

यस्ता छन् मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
काठमााडौं, ५ असार । सरकारले विशेष सेवा ऐन ०४२ व्यवस्था जगाउने सम्बन्धी विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने वामदेव गौतमको दाबी, आगामी निर्वाचन कम्युनिस्टकै नेतृत्वमा हुने
काठमाडौं, असार ५ — वामदेव गौतम ले नेपालका कम्युनिस्ट शक्तिलाई पुनः एकताबद्ध गर्ने दाबी गरेका छन्। शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै

गरिमा विकास बैंक ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट सम्मानित
काठमाडौं, असार ५ — गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ अन्तर्गत विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ। कर्पोरेट बिजनेस अवार्ड

पोखरा महानगरको ७ अर्ब १५ करोड रुपैयाँको बजेट प्रस्तुत, पर्यटन र पूर्वाधारलाई प्राथमिकता
पोखरा, असार ५ — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नगर सभामा उपप्रमुख मञ्जुदेवी गुरुङले

रवि लामिछानेविरुद्धको संगठित अपराध मुद्दा काठमाडौं अदालतबाट पनि फिर्ता
काठमाडौं, असार ५ — काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी प्रकरणमा दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ। न्यायाधीश आत्मदेव

मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक रहेको बार अध्यक्ष मिश्रको टिप्पणी
काठमाडौं, असार ५ — नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले

‘शब्दको कूटनीति’मा अल्झिएको छ नेपाल : विश्लेषक भट्ट
काठमाडौं, असार ५ — राजनीतिक विश्लेषक चन्द्रदेव भट्टले नेपाल ‘शब्दको कूटनीति’मा अल्झिएको टिप्पणी गरेका छन्। उनले यस्तो कूटनीतिले राज्यको क्षमता अभिवृद्धिमा खास योगदान नदिएको भन्दै नेपालको विकास मोडेल पुनर्विचार गर्नुपर्ने

सरकारका नीति र निर्णय जनहितविपरीत रहेको दाहालको आरोप
काठमाडौं, असार ५ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारका नीति, कार्यक्रम, बजेट तथा विभिन्न निर्णयहरू जनहितविपरीत रहेको आरोप लगाएका छन्। शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा

राप्रपाभित्र असन्तुष्टि बढ्दै, अध्यक्ष लिङ्देनमाथि आफ्नै समर्थकको प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक समीकरणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन्। महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्वमा पुऱ्याउन रातदिन खटिएका ७० प्रतिशतभन्दा बढी पुराना नेता, कार्यकर्ता र

