Jagaran News

काम शून्य, आकर्षक तलबः जिसस पदाधिकारी सुविधामा मस्त

काठमाडौं , पुस १ । गाउँ, नगर तथा महानगरपालिकाका पूर्वाधार निर्माण कार्यको अनुगमन, समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको जिल्ला समन्वय समितिका पदाधिकारी सुविधा बढाउन भने सफल छन्। यो समाचार

दुर्घटनामा २० जनाले ज्यान गुमाएपछि शोकमा सिंगै गाउँ

काठमाडौं, पुष १ । नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डबेको छ। मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २०

काठमाडौँ आयो-राष्ट्रपतिको लागि डेढ अर्बको हेलिकप्टर

काठमाडौँ , पुष १ । सरकारले १ अर्व ५० करोड रुपैयाँभन्दा वढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ। मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका

ओलीले भनेको पुस आयो , पानीजहाज आएनः जलमार्ग सञ्चालन गरिने नदिको स्थलगत अध्ययनसमेत भएन

काठमाडौँ, पुस १ । चालू आर्थिक वर्षके बजेटमा कर्णाली , गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई

अमेरिकासँग १६ वर्षपछि उच्चस्तरीय वार्ता, समकक्षीको निम्तोमा जाँदै पराराष्ट्रमन्त्री

काठमाडौं,पुष १। १६ वर्षपछि नेपाल र अमेरिकाबीच उच्चस्तरीय वार्ता हुने भएको छ । अमेरिकी समकक्षी माइक आर पोम्पियाको निमन्त्रणामा जान लागेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ३ र ४ पुसमा उच्चस्तरीय वार्ता गर्नेछन्

कन्चनपुरमा चाउमीन खाँदा दाजुभाइकाे मृत्यु

काठमाडौं,पुष १। कन्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर सुनार र आठ वर्षीय टेक सुनार रहेका छन्

१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिबसम्म विज्ञापनको तयारी

काठमाडौं,पुष १। सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा

सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला

काठमाडौं, २९ मङ्सिर । सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला हुनु भएको छ । प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको

काङ्ग्रेसको महासमिति बैठक शुरु, नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने उद्घोष

काठमाडौँ, २९ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसको महासमिति बैठक अहिले शुरु भएको छ । सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित भव्य समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

विद्युत् अवरुद्ध हुँदा बैंकको सेवा ठप्प

काठमाडौ, मंसिर २९ । हुम्लाको मध्य सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखा तीनदेखि बन्द रहेको छ । बैंकलाई विद्युत् आपूर्ति गर्दै आएको तल्छडी जलविद्युत् आयोजनामा खराबी आएर विद्युत् सेवा

धान कुट्ने सेलरमिलमा आगलागी हुँदा नौ लाखको क्षति

काठमाडौ, मंसिर २९ । पर्साको सखुवाप्रसौनि गाउँपालिकामा रहेको सेलरमिलमा आज बिहान आगलागी हुँदा रु नौ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । गाउँपालिकाकोे वडा नं ४ सोलखपुरमा रहेको ग्यासुदिन

३३ किलो सुनसहित भारतमा दुई नेपाली पक्राउ

भारतीय अधिकारीहरुले पश्चिम बंगालको धनकुनीमा ३३ किलो सुनसहित २ नेपालीलाई पक्राउ गरेका छन्।भारतको राजस्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार गत शुक्रबार उक्त सुन स्फ्टि कारको अगाडिको भागमा फल्स बटम बनाएर तस्करी