एक दिवसीय क्रिकेट: कप्तान पारस खड्काको सतकीय योगदान

काठमाडौ, १४ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले सतक पुरा गरेका छन्
यूएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका पारसले ९८ बलमा १०५ रन बनाएर सतक पूरा गरेका हुन् । खेलमा कप्तान पारस खड्काको सतकीय योगदान हुुँदा उपकप्तान ज्ञानेन्द्र मल्ल ३५ वलमा ३१ रन बनाएर आउट भए त्यस्तै विनोद भण्डारी १७ बलमा ९ रन बनाए अहिले नेपाललाई जित्नको लागि ८९बलमा ६५ रन चाहिएको छ ।

प्रतिक्रिया दिनुहोस्