सरकारको समर्थक दल राजपानै सरकारको काम कारवाही प्रति असन्तुष्टि
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले ६ महिनाको अवधि पुरा गर्दा उल्लेख्य काम हुन नसकेको विश्लेषण भैरहँदा सरकारको समर्थक दलले नै सरकारको काम कारवाही प्रति असन्तुष्टि व्यक्त गरेको
अब मुद्दा दायर नहुँदासम्म प्रहरीले अभियुक्त सार्वजनिक गर्न नपाउने!
काठमाडौँ । कुनै पनि फौजदारी कसुरको अभियोगमा पक्राउ परेका व्यक्तिलाई अभियोपत्र (मुद्दा) दायर नभएसम्म अब प्रहरीले सार्वजनिक गर्न नपाउने गरी कानुनी व्यवस्था प्रस्तावित भएको छ। अहिले प्रहरीले कुनै पनि अभियोगमा अभियुक्त पक्राउ
कालिकोटको पलाँतामा औलो र कालाजारका बिरामी भेटिए
काठमाडौं । कालिकोटको पलाँता गाउँपालिकामा औलो र कालाजारका बिरामीहरु भेटिएका छन् । महामारी फैलिने पलाँतामा पहिलो पटक औलो वा मलरिया तथा कालाजारका बिरामीहरु भेटिएको जिल्ला अस्पताल कालिकोटका डाक्टर नहकुल शाहीले
किन खाेस्याे सरकारले प्रमुख निर्वाचन आयुक्त यादवकाे विभूषण ?
काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवकाे प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसिएको छ । सरकारले आयुक्त यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको हो । यादवसँगै ८ जनालाई गणतन्त्र दिवस २०७४
पूर्व प्रधानसम्पादक न्यौपानेको निधन
काठमाडौँ । गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक रामचन्द्र न्यौपानेको निधन भएको छ । पूर्व प्रधानसम्पादक न्यौपानेको आज बिहान चार बजे काठमाडौँ महानगरपालिका–२६ लैनचौरस्थित निवासमा निधन भएको उनका भतिजा सन्तोष न्यौपानेले जानकारी
सुर्खेतका स्थानीय तहले अझै बुझाएनन् खर्च विवरण
काठमाडौं । जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् । असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने भए पनि साउन मसान्त बितिसक्दा पनि बुझाएका छैनन्
रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न!
काठमाडौं । १ सय ११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम सम्पन्न भएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ मा निमार्णाधीन जलविद्युत् आयोजनाको सुरुङ निर्माणको काममा ब्रेक थ्रु
वामदेव गौतम अन्ततः डोल्पाबाट चुनाव लड्दै
काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः डोल्पाबाट चुनाव लड्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री रहेका डोल्पाका नेकपा सांसद धनबहादुर बूढालाई राजीनामा गर्न लगाई गौतम उपनिर्वाचनमार्फत
स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीको लुटपाटपछि हत्या
काठमाडौं । दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय
आज बकर-इद: यस्तो छ भीभीआइपीहरुको शुभकामना
काठमाडौं । इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर-इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद-उल-जुहा’ पनि भन्ने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम
मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !
काठमाडौं । आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् । अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा
श्रीमतीलाई जबर्जस्ती करणी, श्रीमान पक्राउ !
काठमाडौं । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका–२ नौले, करकुसेका ४५ वर्षीय लालध्वज भनिने भीमबहादुर (नाम परिवर्तन) रहेको














