Jagaran News

एलए/जेटिआई जुनियर खुला लनटेनिस बुधबारदेखि

कठमाडौं, ५ भाद्र । लिटल एञ्जल्स स्कुल (एलए)को आयोजनमा एलए÷जेटिआई अन्तरबिद्यालय जुनियर खुला लनटेनिस प्रतियोगिता बुधबार देखि हुने भएको छ । एलएको हात्तिबनस्थित आफ्र्नै प्राङ्गणमा आयोजना हुने प्रतियोगितामा १९७ खेलाडीहरुले

अब राष्ट्रिय परिचय पत्र पाउने, वितरण कार्य अन्तिम चरणमा, यसै वर्ष १५ जिल्लामा

काठमाडौं, ५ भाद्र । राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । केन्द्रका

ग्रामिण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद प्रस्ताव गर्न डाक्यो विशेष साधारणसभा

जागरण न्युज काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत हकप्रदको प्रस्ताव प्रस्तुत गर्न असोज ५ गते विशेष साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ देखि

हत्यारालाई पत्ता लगाई कारवाहीको माग गर्दै भीमदत्तनगर बन्द

काठमाडौं, ५ भाद्र । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका

प्रोग्रेशिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद शेयर आजबाट बिक्री खुला

जागरण न्युज काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले मंगलबार (भदौ ५ गते) देखि २८१ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र फाइनान्सको हकप्रद शेयरमा

नीतिगत समस्याले सोचेअनुसार काम हुन नसकेको स्थानीय निकायका प्रतिनिधिहरु भनाई

काठमाडौं, ५ भाद्र । कैलालीका स्थानीय तह र विषयगत कार्यालयका प्रतिनिधिले कार्यसम्पादनमा नीतिगत लगायतका समस्या देखिँदा सोचेअनुसार काम हुन नसकेको बताएका छन् । स्थानीय तह र विषयगत कार्यालयको आर्थिक वर्ष

७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन नेकपा सचिवालयको निर्देश

काठमाडौं, ५ भाद्र । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालयले प्रदेश र जिल्ला तथा स्थानीय तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ

आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा सरोकारवाला निकायहरुको जोड

काठमाडौं, ५ भाद्र । आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा सरोकारवाला निकायहरुले जोड दिइएका छन् । दक्षिण एशियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग

काठमाडौँ । रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए

प्रतिनिधिसभा बैठक : करमा पुनर्विचार नगरे आन्दोलन चर्काउने चेतावनी

काठमाडौं। सांसदहरुले स्थानीय तहमा जथाभावी कर लगाउने काम गरेको भन्दै वैज्ञानिक कर प्रणालीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै अधिकांश सांसदहरुले जथाभावी

तालिबानद्वारा १५० बढी यात्री सवार तीनओटा बस अपहरण

काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतंककारी समूहले सोमबार तीनओटा यात्रीबाहक बस अपहरण गरेको छ । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्री परेका जिल्ला गभर्नर हयातुल्ललाह

यस कारण लगाइयो फुटबल प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । कोजीलाई नेपाल प्रवेशमा रोक लगाएपछि यतिबेला अखिल नेपाल फुटबल संघलार्इ नयाँ प्रशिक्षक नियुक्तिका लागि